• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अवैध गर्भपतन गराएको भन्दै जनकपुरको एक पोलिक्लिनिकमा सिल

२०८० पुष २३, सोमबार १०:१४

काठमाडौं । अवैध गर्भपतन गराएको पाइएपछि जनकपुरधाम उपमहानगरपालिकाले एक एक पोलिक्लिनिक बन्द गराएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकमा सञ्चालित शिव गुरु प्राथमिक उपचार पोलिक्लिनिकलाई आइतबार साँझ सिल गरिएको हो ।एक २० वर्षीया अविवाहित महिलाको ६ महिनाको गर्भ चेकजाँच बिना नै स्टाफ नर्सले गरिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुगमन टोलीले फेला पारेको जनाएको छ ।उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविनकुमार मिश्र र स्वास्थ्य सल्लाहकार डा. नविन साहसहितको अनुगमन टोलीले पोलिक्लिनिक सिल गरेको हो ।

अवैध गर्भपतन गरेको अनुगमनमा फेला परेपछि मेयर मनोज साहको निर्देशनमा पोलिक्लिनिक सिल गरेको उनका स्वास्थ्य सल्लाहकार डा. साहले बताए ।शाखा प्रमुख मिश्रका अनुसार गर्भपतन गर्ने स्वास्थ्यकर्मीले महिलाको २ महिनाको गर्भ रहेको बताएको तर गराउने महिलाले ६ महिनाको गर्भ रहेको भनेपछि थप कागजातहरु खोज्दा भेटिएको थिएन ।चिकित्सकको सल्लाहमा चेकजाँच गरेपछि गर्नुपर्ने प्रक्रिया पूरा नगरेको, गर्भपतनको बेला चिकित्सक नरहेको पनि देखिएको मिश्रले बताए ।

सम्बन्धित खवर

सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए
विविध

सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए

56 years पहिले
पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने
प्रदेश विशेष

पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने

56 years पहिले
विविध

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

56 years पहिले
विविध

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

56 years पहिले
विविध

समाजवादी युवा संघ मधेश प्रदेशको अध्यक्षमा निराला

56 years पहिले
विविध

समाजवादी व्युटिसियन संघ धनुषाको अध्यक्षमा सालमी साह चयन

56 years पहिले

ताजा समाचार

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech