• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

श्री गणेश युवा कमिटिमा भण्डारी समुहको प्यानलै, पत्रकार साह उपाध्यक्षमा प्रत्यक्ष निर्वाचित

२०७७ भाद्र १३, शनिबार २०:०५

जनकपुरधाम, भदौ १३ : जनकपुरधामको श्री गणेश युवा कमिटिको उपाध्यक्ष र महासचिवमा सहमती हुन नसक्दा ति दुई पदका लागि भएको निर्वाचनमा क्रमश पत्रकार संजय कुमार साह र बलराम कुमार साह निर्वाचित भएका छन् । वाँकी ९ पदहरुमा यस अघिनै निर्विरोध चयन भइसकेको निर्वाचन अधिकृत दिपेन्द्र कुमार साहले बताए । पत्रकार साह एसपी खवरका व्यवस्थापक र संवाददाता पनि हुन

निर्वाचित समुह श्री गणेश मन्दिर अगाडि सामुहिक तस्वीर खिचाउदै

निषेधाज्ञाका कारण सहमतीको प्रयास गरिएपनि सम्भव नभएपछि सुरक्षा सर्तकताका साथ आज विहान ७ः३० बजे देखि १ बजे सम्म भएको मतदानमा कुल ३ सय ६६ मतदाता मध्ये २ सय २३ जनाले मतदान गरे । उपाध्यक्ष तर्फ विजयी भएका संजय कुमार साह (पत्रकार) १ सय ७७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी संजय साह (पुरी)ले १ सय ४४ मत प्राप्त गरे भने २ मत बदर भएको थियो । उनीहरु बिचको मत भिन्नता ३३ हो । त्यसै गरि महासचिवमा विजयी भएका बलराम कुमार साहले २ सय २ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भरत साहले १ सय १४ मत प्राप्त गरे भने ७ वटा मत बदर भएको छ । उनीहरु बिचको मत भिन्नता ८८ हो ।

निर्वाचनवाट निर्वाचित उपाध्यक्ष र महासचिव साहद्वय क्रमश दायाँवाट

त्यसै गरि यस अघि अध्यक्षमा सन्तोष कुमार महतो, सचिवमा संजिव साह र कोषाध्यक्षमा शुशान्त गुप्ता र छ सदस्य सहित नयाँ ११ सदस्सीय कार्यसमितिको टुङ्गो लागेको निर्वाचन अधिकृत साहले बताए । सदस्यहरुमा रञ्जित कुमार यादव, सरोज कुमार भण्डारी, मनोज कुमार पुर्वे, श्रीराम साह, विश्वेश्वर महासेठ(रोशन) र हेमन्त कुमार महासेठ निर्विरोध चयन भएका हुन । कमिटिका पुर्वअध्यक्षहरु सुरेन्द्र भण्डारी, सन्तोष साह, दिपक भगत र राजेश भण्डारी (भोला) समुहको प्यानलनै निर्वाचित भएको छ ।

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us