Advertisement
☰

नशलवादी सोंच ले देश गरीब भइरहेको छ : समाजवादी नेता यादव

न्युजडेस्क
२०७७ आश्विन ४, आईतवार १८:४१


द प्रदेश टाइम्स / जनकपुरधाम प्रदेश न २ प्रदेश सांसद रामअशिष यादव एक समारोह बिच पिपल प्रमोट सेन्टर को १२ औं वार्षिक साधारण सभा उदघाटन गरेका छ्न।

जनता समाजवादी पार्टी नेपाल को संसदीय दल के उपनेता, प्रदेश सांसद यादव देश र प्रदेश जि डि पि,एच डि आई,जि एन पि, निर्यात र व्यक्ति को आय मा वृद्धि न हुनु सम्म देश प्रदेश र समृद्धि हुदैन बताउनु भयो।

विसं १८६३ राणा शासन को समय मा २०७७ वर्तमान समय सम्म भिमसेन थापा स ल क प्र म केपि अोलि सम्म ३८ ओटा प्रधानमन्त्री देश मा शासन गरेका छ्न। तर पनि एउटा पनि प्रधानमन्त्री नसलिय मानशिकता, राष्ट्रिय समृद्धि को परिकल्पना गरेका छैन त्यस कारण देश गरब देश को सूचि देखि सूचिकृत भइ रहेको छन।

पिपल प्रमोट सेन्टर को अध्यक्ष ,युवा अभियान्ता कमलेश मण्डल को अध्यक्षता सम्पन्न कार्यक्रम मा गैरसरकारी संस्था महासंघ प्रदेश नं २ का संयोजक धिरेन्द्र बहादुर सिंह,डा प्रमोद यादव, बरिष्ठ पत्रकार श्यामसुन्दर शशि , उपाध्यक्ष जगदीश ठाकुर सहित को वक्ता हरु आफ्नो बिचार व्यक्त गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर