• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मधेस लाई अधिकार सम्पन्न हुन बाट कसैले रोक्न सक्दैन : मुख्यमन्त्री राउत

७ आश्विन २०७७, बुधबार

द प्रदेश टाइम्स / सर्लाही – मुख्यमन्त्री लालबाबु राउतले मधेस लाई अधिकार सम्पन्न हुन बाट कसैले रोक्न न सक्ने बताउनु भएको छ ।

Image may contain: 2 people, text that says '0 REDMI NOTE 6 PRO MI DUAL CAMERA'

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सर्लाहीको मलङ्गवा नपा ७ स्थित ऐतिहासिक पुरानो पोखरी सौन्दर्यिकरणको शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो बताउनु भएको हो

मुलुक सङ्घियता गएपनी प्रदेशलाई अधिकार सम्पन्न हुन नदिन विभिन्न जाल झेल भैइ रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता जालझेल हरु मधेस लाई अधिकार सम्पन्न हुन बाट रोक्न नसक्ने उदघोष गर्नु भयो ।

सङ्घिय सरकारले बजेट बितरणमा विभेद गर्ने देखि प्रदेशले राख्न पाउनु पर्ने आफ्नै शासन प्रशासनमा समेत अवरोध गरि रहेको दावी गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार केही दिन भित्रै आफ्नो शासन प्रशासन कायम गरेर देखाउने बताउनु भयो ।

Image may contain: 6 people, people on stage and indoor

प्रदेश सरकार आफ्नो सिमित स्रोत साधन लाई उपयोग गर्दै बिकास निर्माण को कार्यलाई अगाडि बढाएको र पोखरी को सौन्दर्यिकरण त्यसकै एउटा सानो भाग रहेको उहाको कथन थियो ।
कार्यक्रम मा सङ्घिय सान्सद महेन्द्र यादवले प्रदेश सरकारले सिमित स्रोत साधन बिच गरि रहेको काम को प्रसन्सा गर्दै मुख्यमन्त्री राउतले चालेको कदमहरुमा पार्टी र जनताको पुर्ण समर्थन रहेको बिश्वास दिलाउनु भयो ।

जनता समाजवादी पार्टी का शिर्ष नेता समेत रहनु भएका यादव राउत नेतृत्व को सरकार पाँच बर्ष नै रहने स्पष्ट पार्नु भयो ।

Image may contain: 9 people, indoor, text that says 'REDMI NOTE 6 PRO MI DUAL CAMERA'

प्रदेश सभा सदस्य अशोक यादव को अध्यक्षता मा भएको उक्त कार्यक्रम मा सङ्घिय सान्सद प्रमोद साह, रुहिनाज मिकरानी, पुर्बमन्त्री हरिनारायण यादव,प्रदेश सभा सदस्य मोहम्मद अबुल कलाम, मलङ्गवा नपाका मेयर लगायत का बक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

१२ बिग्घा क्षेत्रफल रहेको उक्त पोखरी को सौन्दर्यिकरण ८ करोड्को लागतमा १५ महिना भित्र सम्पन्न गरिने योजना रहेको छ ।

सम्बन्धित खवर

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना
प्रदेश विशेष

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

1 day पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट
प्रदेश विशेष

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास
प्रदेश विशेष

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
प्रदेश विशेष

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव
प्रदेश विशेष

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले
समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत
प्रदेश विशेष

समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत

3 weeks पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

1 day पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us