बिहीवार विहान वर्षा भएका कारण जनकपुरको भानु चोक लगाइत विभिन्न ठाउँहरु मा पानी जम्ने अव्यवथा रहेका छ्न।
राष्ट्रिय बाणिज्य बैंकको अगाडीबाट किशोरी नगर जाने सडकमा मोटरसाइकल डुबाउने गरी पानी जम्यो । सामान्य वर्षा हुँदा पनि यहाँको सडकमा पानी जम्ने गरेको स्थानीय बताउँछन् ।
सामान्य वर्षाले पनि जनकपुरका केहि सडक जलमग्न बन्ने गरेको छ । जसका कारण आवतजावत गर्न समस्या हुन्छ । ढल जाम हुँदा सडकमा पानी जम्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्