• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

युवा कपिलवस्तु र शैशव मञ्च नेपालको संयुक्त आयोजनामा न्यानो कपडा वितरण अभियान झापामा सम्पन्न

२० पुष २०७७, सोमबार

निकै लामो समयदेखी सामाजिक काममा सक्रिय दुई संस्था युवा कपिलवस्तु र शैशव मञ्च नेपालको संयुक्त आयोजनामा झापामा गरिब,विपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ।करिब ५० वटा सुइटर वितरण गर्दै युवा कपिलवस्तुका न्यानो कपडा अभियानका अभियान्ताहरुले यसै गर्दै आफुहरु विभिन्न जिल्लामा न्यानो कपडा लिएर जाने कुरा बताएका छन।उनीहरुले सामाजिक संजाल बाट सहयोगको अपिल गर्दै सबैलाई यो अभियानमा सहयोग पुर्याउन अपिल गरेका थिए।कन्काइ नगरपालिका वडा न ३ का वडा अध्यक्ष रुद्र प्रसाद चिमरीयाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमा वडा सदस्यहरुको विशिष्ट अतिथ्यता रहेको थियो।इलाका प्रहरी कार्यालय सुरुङ्गा वन पधादिकारी विधालय प्रधानाध्यापक मार्गदर्शन नेपालका अध्यक्ष बलड डोनर्स कमिटी नमुना युवा कलब लियो क्लब अफ इटहरी गृनसिटी लगाएत विभिन्न सामाजिक व्यक्तित्वहरुको कार्यक्रमा उपस्थिती रहेको थियो।त्यसैगरी कपिलवस्तुबाट त्यस अभियानको लागि कोपिला गिरि,सागर बन्जाडे,सजिता घिमिरे,सृजना आचार्य,मधु भुषाल,अनिल पाण्डे,माधव आचार्य सरोज घिमिरे न्यानो कपडा लिएर झापा पुगेका थिए।त्यस कार्यक्रमका प्रमुख अतिथी त्यसै वडाका अध्यक्षले सरकारले गर्नुपर्ने काम युवाहरुले गरिरहेकाले आफ्नो तर्फ बाट दिन सक्ने सम्पुर्ण सहयोग आफुले पुर्याउने कुरा बताए।त्यसै कार्यक्रममा उपस्थित शैशव मञ्च नेपालका अध्यक्ष दिवस कार्कीले आफुहरुको संस्थाको शाखा प्रत्येक जिल्लामा रहेकाले प्रत्येक जिल्लामा आफुहरुले सक्दो सहयोग पुर्याउने कुरा बताए।बालबालिकाहरु कपडा पाएपछी खुसी हुँदै सम्पुर्ण सहयोगीलाई धन्यवाद पनि दिएका छन।

सम्बन्धित खवर

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

3 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

3 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

11 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले
श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ
प्रदेश विशेष

श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

3 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

3 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

11 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us