Advertisement
☰

आईपीएल २०२० : पञ्जाबविरुद्ध पहिले ब्याटिङ गर्दै हैदराबाद

न्युजडेस्क
२०७७ आश्विन २२, बिहीबार २३:०५

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले सनराइजर्स हैदराबाद र किङ्ग्स एलाभेन पञ्जाब खेलिरहेका छन् । टस जितेको हैदराबादले अहिले ब्याटिङ गरिरहेको छ । 

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले सनराइजर्स हैदराबाद र किङ्ग्स एलाभेन पञ्जाब खेलिरहेका छन् । टस जितेको हैदराबादले अहिले ब्याटिङ गरिरहेको छ । 

पाँच खेलमा दुई खेल जितेको हैदराबाद चार अङ्कसहित तालिकामा छैटौँ स्थानमा छ । त्यस्तै पाँच खेलमा एक खेलमात्र जितेको पञ्जाब तालिकाको पुछारमा छ । 

यस्तो छ पञ्जाबको प्लेइङ ११ –

केएल राहुल, मयङ्क अग्रवाल, मन्दीप सिंह, निकोलस पूरन, सिमरन सिंह, ग्लेन म्याक्सवेल, रवी बिश्नोई, मुजीब उर रहमान, अर्शदीप सिंह, मोहम्मद शामी र शेल्डोन कोट्रेल । 

यस्तो छ हैदराबादको प्लेइङ ११ –

डेभिड वार्नर, जोनी बेयर्स्ट्रो, मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल समाद, राशिद खान, सन्दीप शर्मा, खलील अहमद र टी नटराजन ।  

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर