Advertisement

मेयर मण्डल द्वारा झोला र सिनेटरी प्याड वितरण

न्युजडेस्क
२०७८ आश्विन ६, बुधबार ०७:०९

जनकपुरधाम असोज ५ गते / धनुषाको हंसपुर नगरपालिका वाडा न ५ श्री यादव माध्यमिक बिधालय बेल्लहीका छात्र, छात्राहरु लाई बैग, र सिनेटरी प्याड बितरन गरेका छ्न

हंसपुर नगरपालिका का वाड न.५ का श्री यादव मा.वि.वेलही मा वडा अध्यक्ष श्री शिवशंकर शाह को अध्यक्षता र हंसपुर नगरपालिकाका जनप्रिय युवा मेयर श्री रामज्ञान मण्डलको प्रमुख अतिथीमा कार्यक्रम सप्पन्न भएका थिए।

उक्त कार्यक्रममा विशिष्ट अतिथि सोही विद्यालय का प्र. श्री राधेश्याम पाण्डे, वाड न.५ को वडा सदस्य श्री धनु यादव ,वाड न.९ का वडा सदस्य श्री जगदीश शाह , लग्यात युवा ,विद्यार्थी ,अभिभावक , नागरिक समाजका विभिन्न तहतपका का अगुवा हरुको उपस्थिति मा विद्यार्थी हरुलाई झोला र सिनेटरी प्याड वितरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर