Advertisement
☰

श्री उच्च- मा. बि. ईस्वरवाडा मङराहा मा बृक्षारोपन सम्पन्न।

न्युजडेस्क
२०७७ आश्विन २४, शनिबार २२:४१

वातावरण मैत्री बिधालय अभियान अन्तर्गत स्वच्छ , मधेस,समृद्ध प्रदेश मुल नारा का साथ , संयोजक राम कुमार साह को नेतृत्व मा बृक्षारोपन कार्यक्रम सम्पन्न ।

२०७७/६/२४ धनुषाको कमला नगरपालिका वार्ड न.१ श्री उच्च- मा. बि. ईस्वरवाडा मङराहा को परिसरमा भयेको उक्त कार्यक्रममा वार्ड १ को निर्बाचित अध्यक्ष राजकुमार यादव को अध्यक्षता कार्यक्रम मा जसपा को केन्द्रिय सदस्य अरुण सिंह मण्डल, ज्यु को प्रमुख आतिथ्य एबम जसपा को नगर अध्यक्ष मनिकलाल मण्डल, दानी मण्डल,प्रधानध्यापक, जितेन्द्र पासमान,वार्ड सदस्य रामजिबन यादव , धनराज यादव , जितेन्द्र यादव , लछमेस्वर यादव ,गनेसी यादव को विशेष उपस्थित लगायत विशेष सहयोगमा कृष्णदेब यादव , सुजित साह, येभ्रेन मण्डल, , उमेश यादव , रामबाबु महतो , धन्बिर पासमान,स्कुलको

कार्यलय सहयोगि,लगायत स्थानीय युवा , सामाजसेबी, बुद्धिजीवी , किसान, बिद्यार्थी , हरुको उपस्थित मा कार्यक्रम बिधिबत रुपमा सामापन भयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर