Advertisement

पुर्व राज्यमन्त्री कुश्वाहाद्वारा एकै दिन मदरसा र सामुदायिक भवन उद्घाटन

न्युजडेस्क
२०८० श्रावण २०, शनिबार १८:१०

जनकपुरधाम, श्रावण २० गते। मधेश प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री तथा प्रदेश सांसद सरोज सिंह कुशवाहाद्वारा एकैदिन मदरसा र सामुदायिक भवनको उद्घाटन गरेको छ।

महोत्तरीको मनरा शिस्वा नगरपालिका वडा नं. ४ जाउखमा फैजुल कुरान मदर्शा र वडा नं. ७ सरपल्लोमा सामुदायिक भवनको उदघाटन गरेको हो।

पुर्व मन्त्री कुश्वाहाको बिशेश पहलमा सामाजिक बिकास इकाई जनकपुरको कोषबाट नवनिर्मित मदरसा र सामुदायिक भवन नागरिकसमाज र युवाहरुको उपस्थितिमा सम्पन्न भएका छन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर