Advertisement

सांसद यादव द्वारा बिक्रमपुरमा सामुदायिक भवन शिलान्यास

न्युजडेस्क
२०७८ कार्तिक ५, शुक्रबार १८:४१

जनकपुरधाम, कार्तिक ५ गते। जनता समाजवादी पार्टी प्रदेश नं २ संसदीय दलका उपनेता प्रदेश सांसद रामअशिष यादव र पंचकन्याहरुले सयुक्त रुपमा एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गर्नुभएको छ।

धनुषा निर्वाचन क्षेत्र नं २ औरही गाउँ पालिकाको विक्रमपुर गाउँ मा उपनेता यादवले सामुदायिक भवन को शिलान्यास गर्नुभएको छ।

जसपा नेता राम चरित्र यादव को अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य विजयकुमार भगत, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष कमलदेव मंडल, स्थानीय समाजसेवी दायाराम यादव, नागेन्द्र यादव,उदेश्वर मंडल, लक्ष्मेश्वर यादव, शंकर साह, देवनारायण दास सहित का वक्ता हरुले सामुदायिक भवन निर्माण भएपछि यस गांउ मा जन्ती, प्रशिक्षण सहित अन्य समाजिक कार्यमा सहयोग हुने कुरा मा जोड दिनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर