• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सीमा खुलाउन सम्वाद समुहको अनिश्चितकालीन धर्ना महोत्तरीमा पनि सुरु

२०७७ मंसिर ८, सोमबार २०:३५

जनकपुरधाम,मंसिर ८ गते ।
नेपालले एकलौटीरुपमा वन्द गरेको नेपाल भारतको सीमा खुल्ला गर्नका लागि नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले महोत्तरीमा पनि अनिश्चितकालीन धर्ना प्रारम्भ गरेको छ ।

कोरोना महामारीका कारण वन्द गरिएको नेपाल भारतको सीमा भारतले खुल्ला गरेपनि नेपालले एक महिनाको समय दिएर पुनः वढाएपछि नेपाल भारतको सीमा खुल्ला गर्नका लागि सरकारलाई दवाव दिनका लागि प्रदेश नं २ को ४ वटा जिल्लामा लागाताररुपमा धर्ना कायक्रम सुरु गरेको हो । समुहले प्रदेशका धनुषा,महोत्तरी,सिरहा,सप्तरी गरि ४ वटा जिल्लामा अनिश्चितकालीन धर्ना सुरु गरेको छ भने दुइ वटा जिल्ला बारा र पर्सामा दुई तिन दिन भित्रै सुरु गर्ने भएको समुहका अध्यक्ष राजीव झाले वताएका छन । समुहले सोमवारदेखि महोत्तरीको मनरा सिसवा नगरपालिका वार्ड नं ८ कटैया धरहरवा बोर्डरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै समुहका अध्यक्ष राजीव झाले नेपाल सरकारले षडयन्त्रपुर्ण तरिकाले नेपाल भारतको सीमालाई वन्द गर्नै अभिप्रायले महिनै पिच्छे सीमा वन्द गर्ने कार्य गर्दै आएको वताउदै यथासिघ्र सीमा नखोले मधेशका नागरिकले जवरजस्ती सीमा खोल्न बाध्य हुने चेतावनी दिए । नेपाल र भारतले प्रवुध समुह गठन गरेर नेपाल र भारतको बेटी रोटीको नातालाई धारशायी तुल्याउनका लागि सीमा वन्द गर्ने प्रपंण्चलाई मधेशी जनताले स्विकार्य नगर्ने वताउदै झाले सीमा वन्द गर्ने खेल गरे मधेशी जनताले कडा प्रतिकार गर्ने वताए ।

कार्यक्रममा जनकपुरधाम अंचल बस व्यवसायी संघ तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले तस्करहरुलाई नेपाल समान ल्याउनका लागि केहि झण्झट नहुने तर सर्वसाधारण नागरिकलाई औषधी खरिद गर्नका लागि पनि समस्या हुने भएकोले नेपाल भारतको सीमालाई यथासिघ्र खोल्नुपर्ने वताए । नेपाल र भारत विचको बेटि रोटी सम्वन्धलाई विर्गाने कार्य कुनै पनि हालतमा स्विकार्य नहुने वताउदै चौधरीले नेपाल र भारतको विचको पौराणीक नातालाई जोगाउनका लागि यथासिघ्र सीमा खोलेर सर्वसारणका जनजीवन सहज पार्नुपर्ने वताए ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रोशन सिंह राणाको अध्यक्षतामा सुरु गरिएको अनिश्चितकालीन धर्ना कार्यक्रममा राणाले काठमाण्डुलाई नै नेपाल ठान्ने नेपाल सरकारको रणनीति समाप्त गर्नुपर्ने वताए । उनले सीमा वन्दनै गर्नुपर्ने भए नेपाल सरकारले सम्पुर्णरुपमा सीमा वन्द गरि आफनै पावरमा कार्य गर्नुपर्ने वताउदै मधेशीलाई सीमा आर पार गर्नुपर्ने जस्तो वन्देज लगाएर दोहरो प्रविती त्याग गर्नुपर्ने वताए । तश्करहरुले अहिले पनि समान आरपार गरिरहेको अवस्था छ तर सर्वंसधारणले एक किलो प्याज पनि ल्याए पक्राउ गर्ने जस्तो परिपाटी समाप्त गरि यथासिघ्र सीमा खोल्नुपर्ने वताए । सीमा न खोले मधेशी जनताले आफै पहल गर्न वाध्य हुने समेत चेतावनी दिए ।

नेपाल भारत खुला सीमा सम्वाद समुहले नेपाल र भारत विचको बेटी रोटी सम्वन्धलाई कायम राख्नका लागि विभिन्न समयमा कार्य गर्दै आएको छ ।समुहले विगत चार महिनामा लागताररुपमा भर्चुअल माध्यमबाट बन्द रहेको सीमालाई खुलाउनका लागि कार्यक्रम संचालन गर्दै आएको थियो

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech