धनुषाको कमला नगरपालिकामा कुन कुन समान कति लियाए छ त्यो सार्वजनिक गर्नु भएको छैन। नगरवासी पटक पटक स्थानिय बासी गुनासो गर्दै। आई राखिएका छन। तर लापरवाही दङले कोरोना खर्च सार्वजनिक गर्नु भएको छ। मेयर लाखो करोडौ पैसा को अनियमित गरेको स्थानिय वासीहरुको भनाइ छ्न। उहाँहरूका अनुसार जति समान खरिद भएको छ। भने त्यो सबै बिबरण समेत सार्वजनिक गर्नुहोस।
उहाँका अनुसार कसैलाइ तौलिया दिएन कसैलाई चप्पल दिएन अनि कसरी १० लाख ३९ हजार १३४ खर्च भएका छ्न। सेनीताइज कहिले पनि गर्दै थिएन। अहिले सम्म कोरेनटाइन बनाए को इस्कुल सेनीट़ाइज भएको छैन। अनि कसरी १८ लाख १४ हजार ९६८ खर्च भएको छ्न।
खानाको डेलि सिकाईत हुन्थियो हेर्नु हामी हरु देली खाना बाध्यता भएर फेक्नु पर्थियो अनि खानामा २५ लाख ५९ हजार ९९ खर्च भएका छ्न।बास को घेरा बनाउनमा जसको खर्च ७ लाख ३३ हजार १७७ देखाएका छ्न। औषधिमा ४ लाख ९९ हजार३६ खर्च, एम्बुलेन्स खर्च ४ लाख ५८ हजार १८ खर्च,
अहिले सम्म नगरपालिका बाट कुनै राहत बितरण भएको छैन प्रदेश सरकार ले दिएको १५ लाख त्यस पैसा बाट १ चोटी पाच किलो चवाल १ दाल १ किलो नुन जम्मा १२५० जना लाई बितरण भएको थियो। अनि कसरी ४९ लाख ५४ हजार ११२ खर्च भयो।
अनुगमन भत्ता वडा मा सेनीटाइज बापत खर्च ५ लाख ७९ हजार उहाँका अनुसार मेयर कुनै दिन कसैको हाल समाचार पनि पुछ्न आएको थिएन।
कोरानटाइन मा बस्ने जम्मा व्यक्ति २८४ थिए। अनि खर्चा १ करोड ३८ लाख ६५ हजार ६९५ कसरी?
हेर्नू होस
प्रतिक्रिया दिनुहोस्