• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अग्रज सञ्चारकर्मीका लागि राहत एवं मासिक जीवन निर्वाह भत्ता माग

२८ पुष २०७७, मंगलवार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न माग गरेको छ ।

मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई १६ बुँदे ज्ञापन पत्र बुझाउदै अग्रज सञ्चारकर्मीलाई राहत एवं मासिक जीवन निर्वाह भत्ताको माग गरिएको हो ।

महासंघ काठमाडौंले ६० वर्ष उमेर पुगेका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिसकेका जेष्ठ तथा अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै समानुपातिक विज्ञापन नीति लागू नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढँगले वितरण गर्ने व्यवस्थाका लागि नीतिगत कदम चाल्न पनि माग गरिएको छ ।

ठूला सञ्चार गृहहरुमा अहिलेसम्म श्रमजीवी पत्रकार ऐन लागू हुन नसकेको भन्दै तत्काल सरकारले हस्तक्षेप गरि ऐन लागू गराउन माग गरिएको महासंघले जनाएको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री गुरुङले महासंघको माग सकारात्मक रहेको बताउनुभयो ।

उहाले परिवर्तित सन्दर्भमा सञ्चारकर्मीले सन्तुलन र सहि सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । महासंघ काठमाडौं शाखाले प्रेस काउन्सिलद्वारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गर्न पनि माग गरेको छ ।

सम्बन्धित खवर

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै
प्रदेश विशेष

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

3 days पहिले
जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु
प्रदेश विशेष

जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

2 weeks पहिले
भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित
खेलकुद

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 weeks पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
प्रदेश विशेष

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 weeks पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक
प्रदेश विशेष

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 weeks पहिले
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रदेश विशेष

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 weeks पहिले

ताजा समाचार

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

3 days पहिले
जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

2 weeks पहिले
भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 weeks पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 weeks पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us