मधेश अान्दोलनको वीर सहिद लाई स्मरणमा माघ ५ गते सोमबार मनाउदै बलिदानी दिवसको अवसरमा प्रदेश-२ को अस्थाई राजधानी जनकपुरधामको मनि मण्डपमा वृक्षा रोपण गरेका छ्न।
प्रदेश सांसद एवंम पर्यावरण संरक्षकको अभियानी माननीय राम अशिष यादवको संयोजनमा जनकपुर धामको मनीमण्डपमा वृक्षा रोपण गरेका छ्न।
सहिदहरुको बलिदानीको स्मरण गर्दै वृक्षा रोपण गरेका छन। वृक्षा रोपण कार्यक्रममा प्रदेश सांसद यादव लगाईत जनता समाजवादी पार्टी नेपाल,जसपाको धनुषा अध्यक्ष पशुपति यादव , उपाध्यक्ष अम्बु साह,मधेशी निजामती कर्मचारी मञ्चक बरिष्ट उपाध्यक्ष सुरेश शर्मा , दलितको युवा नेता रामु महरा मनीमण्डपमा वृक्षा रोपण गरेका छ्न ।
सधै समाजक सेवामा खटिएका समाजसेवी सांसद रामअशिष यादव सोमबारका दिन मधेश अान्दोलनको जिवीत सहिद सुनिल दासको सम्मन पनि गरीयो ।
मधेशीको अधिकार अान्दोलनमा पुलिसको तीन गोली लागेर जिवित शहिदक जीवन ब्यथित रहेका छ्न। दासको जनकपुर धामको कुवा स्थित घर पुगेर प्रदेश सांसद यादव दोसल्ला अोढा सम्मान गरेका थिए ।
सांसद यादव द्वारा मधेश अान्दोलनको जिवित सहिद दासको २ वटा छोराछोरी जनकपुरको एजुकेशन प्वांईन्ट इं.बो. स्कूलमा नि:शुल्क शिक्षा आर्जन गराई रहेका छन।
मधेश र मधेशीको हक अधिकारको लागी २०६२/०६३ मा सुरू भएको मधेश अान्दोलनको पहिलो सहिद रमेस महतोको स्मरणमा मधेश केन्द्रीत दलहरु प्रतेक बर्ष माघ ५ गत्ते बलिदानी दिवसको रूपमा विभिन्न कार्यक्रमको अायोजना गरेर मनाइरहेका छ्न।
प्रतिक्रिया दिनुहोस्