• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

राज्य मन्त्री कुशवाहा द्वारा मधेशी पुत्र रिर्टन्स फिल्मको शुम मुहर्त

१५ माघ २०७७, बिहीबार

सप्तरी / नवीन कुमार यादव

तराई मधेशको चिरपरिचित नायक निराजन मेहता उर्फ मन्जितको मधेशी पुत्र रिर्टन्स फिल्मको विहिबार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन रज्य मन्त्रि सरोज सिंह कुस्वाह द्वारा शुभ मुहर्त गरिएका छ।

तराई मधेश लगायत देश बिदैश सम्म नायक निराजन मेहता उर्फ मन्जित फिल्मी दुनियामा एउटा छुटे पहिचान बनाउन सफल समेत भएको दर्शक हरूको दाबि रहेको छ। नायक निराजन मेहताले अहिले सम्ममा धेरै मैथलि ,नेपाली हिन्दी,भोजपुरी लगाएतको फिल्महरूमा नायकको भुमिका निर्वाह गरेर लाखो दर्शकहरूको मन जितन सफल बनेका छन्।

त्यस्तै गरि सप्तरी जिल्लामा विहिवार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन रज्य मन्त्री सरोज सिंह कुस्वहा द्वरा मधेशी पुत्र रिर्टन्स को सुभ मुहुर्त गरिएको नायक निराजन मेहता संचारकर्मी नविन यादव लाई बताएको छ।

केहि महिना भित्रै मधेशी पुत्र रिर्टन्स फिल्मा अभिन्य गरिने कलाकारहरूको नाम समेत सर्वजानिक गरिएको छ। कलाकारहरुमा ,निराजन मेह्ता,धुर्ब कोइराला,अनिल महतो ,रन्जिता,सोनम तिवरी ,अमित सुक्ला, मनोहर महतो ,सन्जय राउत ,को मुख्य भुमिका रहने छन् ।

त्यस्तै गरी action तिर नेपाल को प्रसिद्ध एन बि महर्जन संगै camera ,रबि कोइराला ,चुनु शर्मा ले चलाउने भएका छन् , भने ।music ,दिपेन्द्र कुमर,अमन झा,महनन्द बिक,को रहाको छ ।

सो फिल्मको गित निराजन मेह्ता,राज चोधरीले लेखिएको छ । यो फिल्म अनुरागी फिल्म कम्पनी बाट निरमान हुने छ । फिल्मको लेखक / निर्देसन ,निरजन मेह्ता मन्जित ले गर्ने छन।

सम्बन्धित खवर

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन
प्रदेश विशेष

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना
प्रदेश विशेष

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग
प्रदेश विशेष

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने
प्रदेश विशेष

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत
प्रदेश विशेष

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

3 weeks पहिले
प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण
प्रदेश विशेष

प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण

1 month पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

3 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us