Advertisement
☰

ओबीसीको प्रदेश अधिवेशन बर्दिवासमा सुरु

न्युजडेस्क
२०७७ चैत्र ६, शुक्रबार १६:१२

बर्दिवास / शुक्रवार महोत्तरीको बर्दिवासमा ओबीसीको प्रदेश अधिवेशन सुरु भएको हो । ओबीसीको प्रदेश अधिवेशनको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले उद्घाटन गरेका छन् ।

पिछडावर्ग ओबीसी महासभाको प्रदेश अधिवेशन मूल आयोजक कमिटीका संयोजक रामपृत यादवको अध्यक्षतामा सुरु भएको अधिवेशन शनिवारसम्म चल्ने बताइएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा विशिष्ट अतिथि पिछडावर्ग ओबीसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतो, ओबीसीको केन्द्रिय पदाधिकारी, अधिवेशन प्रतिनिधीलगायतको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर