Advertisement

मन्त्री साहद्वारा कलैया अस्पतालको HDU तथा PCR मेशिन उदघाटन

न्युजडेस्क
२०७८ बैशाख ६, सोमबार १६:००

कलैया ,वैशाख ६ गते। कलैया अस्पतालमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा खरिद तथा जडान भएका PCR मेशिनको समुदधाटन अाज एक कार्यक्रमविच प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले गर्नुभएको छ।मन्त्री साहले सोही अस्पतालमा नव निर्मित १५ वेडको HDU को उदधाटन पनि गर्नुभएको छ।

सो अवसरमा मन्त्री साहले विश्वव्यापी रुपमा फैलिरहेका दोश्रो चरणको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा सवै मिलि लडनुपर्ने वताउनुभएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर