जनकपुरधाम / शनिबार बिहान करिब साढ़े पांच बजे जनकपुरधाम स्थित रामानन्द चौकमा एक युवक मृत अवस्थामा फेला परेको छ ।
करिब २५ वर्ष उमेर रहेको उक्त युवकको नाम र ठेगाना अहिले खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार अहिले उक्त युवकको शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्