Advertisement

कमला नगरपालिकामा भएको अनियमितता तथा भ्रस्टाचारको बिरुद्ध जनता समाजवादी पार्टी द्वारा धर्ना

न्युजडेस्क
२०७७ मंसिर ३०, मंगलवार ०८:५९

धनुषा – धनुषाको कमला नगरपालिकामा मेयर रामउदगार गोइतले बहुमतको आधारमा गरेको गैर कानुनी नगर सभा को जसपाले बिरोध गर्दै धर्ना दिएका छन् ।

जसपाले आर्थिक ०७४/०७५ देखि हाल सम्म को सम्पूर्ण हिसाब सार्वजनिक गर्न, कोरोना नियन्त्रणमा भएको सम्पूर्ण हिसाब सर्वजनिक गर्न, सामाजिक सुरक्षा भत्ताहरु दलित. अपांग. अकल महिला. जेष्ठ नागरिकको भत्ता अबिलम्ब बितरण गर्न माग गर्दै विरोध प्रदर्शन गरेकाे छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर