• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रचण्ड जसपा मा समानहित भएर नेपाली जनता उत्पीडनहरुलाई सेवा गर्दा राम्रो

२०७७ भाद्र ५, शुक्रबार ०८:०४

जितेन्द्र यादव

जनकपुरधाम! प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पहिचानको आधारमा १०ं१ को संघिय ब्यवस्था, पहिचान र सामर्थको आधारमा शक्तिको बाँडफाड, नेपाली सेनामा कम्तिमा १० हजार सेनाको सामुहिक प्रवेश गराउने, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्ष राज्य, जातीय मुक्तिको लागि संघियता तथा वर्गीय मुक्तिको लागि समाजवाद, नेपाललाई ‘स्विजरल्याण्ड’ बनाउने सपना नेपाली जनतालाई देखाएका थिए ।

समानता तथा समता मुलक समाजवाद जस्ता अनेकौं नाराहरु दिएर हजारौं नेपाली जनताले दिएको वलिदानीको मर्म र भावना माथि कुठाराघात गरे । अहिले आएर पुष्प कमल दहालले जसरी आफ्ना जनयुद्धका समकक्षीहरु डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र चन्द विप्लवलाई एउटा टिभी अन्र्तवार्तामा भावुकता साथ सम्झेका छन्, त्यो उहाँको साँचिकै भावुकता नै हो कि ‘गोहीको आँसु?’ या आफैले नेतृत्व गरेको जनयुद्ध पश्चातको पश्चताप ?

सोझा नेपाली जनता जसले जनयुद्ध पश्चात आफ्नो जीवनमा तात्विक परिवर्तन आउला भनि आशंका साथ जनयुद्धमा होमिएका थिए ती जनतालाई नैराश्यता हात लागेको छ ।

यस्तो अवस्थामाका.प्रचण्डले प्रायश्चित गर्नु उपयुक्त होला । तर आफ्नो नाटकिय स्वभाव र ‘वोलाटायल’ स्वभावका धनी प्रचण्डले आफ्ना समकक्षीहरुलाई भावुक भएर सम्झनु प्रचण्डको नाटकिय स्वभावको अर्को कडी कै रुपमालिनु बुद्धिमत्ता हुने छ ।

नेपाली जनतालाई एउटा समाजवादी राज्यको विशेषतामा अगाडी बढाउन कुनै दल सक्षम हुनेछ भने त्यो हो जनता समाजवादी पार्टी, नेपाल । जसपाको विधान र घोषणापत्र मात्रै होइन अपितु हरेक नेता-कार्यकर्ता समाजवादी चिन्तनले ओतप्रोत रहेका छन् र भविष्यमा आफ्नो पवित्र उद्देश्यलाई आमजनताको जीवनमा अनुवाद गरेर समेत देखाउन ललायित रहेको छ ।

म त भन्छु, प्रचण्डजी ले आफ्ना पुराना मित्र डा. बाबु रामजीलाई साँचिक्कै सम्झिनु भएको छ भने बरु उहाँ जनता समाजवादी पार्टीमा समाहित भएर उत्पीडनमा पारिएका नेपाली जनताको सेवा गर्न उद्यत हुनु पर्छ। तसर्थ प्रचण्ड पनि जसपामा समाहित हुँदा राम्रो हुने थियो ।

देशलाई अहिलेको बिकराल अवस्थामा पुर्‍याउने बिभिन्न पात्र मध्ये एक प्रमुखपात्रको रुपमाका. प्रचण्डलाई आमजनताले चित्रित गरि रहेको छ ।

लेखक यादव जनता समाजवादी पार्टी नेपालका नेता हुन् 

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech