• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपाल भारत विचको पौराणीक सम्वन्धमा नजर लगाउनेलाई वरदास्त नगरिने : राज्यमन्त्री कुशवाहा

२०७७ कार्तिक १, शनिबार १८:०६

जनकपुरधाम। आन्तरिक मामिल तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले नेपाल भारतविच रहेको पौराणीक नातामाथि नजर लगाउनेलाई वरदास्त नगरिने वताएका छन ।

नेपाल भारत खुला सीमा सम्वाद समुहको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री कुशवाहाले नेपाल भारत विचको नाता वेटिरोटीको रहेको र दुवैविच सीमा वन्द गर्ने षडयन्त्र कुनै पनि हालतमा स्विकार्य नहुने वताए । उनले सरकार र समाजको नाता फरक फरक रहेको वताउदै नेपाल र भारत विचको सम्वन्ध ओली र मोदीले नवनाएको यो सम्वन्ध पौराणीककाल देखि नै रहेकोले सम्वन्धलाई मजवुत वनाउनुपर्नेमा दरार ल्याउने कुनै पनि कुरा स्विकार्य नगरिने वताए ।

उनले अहिले कोरोना महामारीका कारण नेपाल भारतविचको सीमा वन्द रहेको र यहि वाहानामा सबैदिनका लागि वन्द गर्ने प्रपण्च नचल्ने वताए ।लामो समय देखि सिमा वन्द भएका कारण नेपाल र भारतका जनमानसको रोजमर्रा जिवनमा समस्या आएको स्विकार गर्दै उनले विजयादशमी पछि सीमालाई सहज वनाउनका लागि पहल गरिने समेत प्रतिवद्धता जनाए । नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाले सीमा संग सम्वद्ध समेत नरहेका नेपाल र भारतका चार चार जनाको प्रवुध समुहले नेपाल भारतको सीमामा तारवार लगाउनुपर्न भन्दै रिर्पोट पेश गरेको आफुलाई जानकारि भएको वताउदै सिमा सम्वन्धि जानकारि समेत नभएका यस्ता प्रवुद्ध समुहको रिर्पोट कुनै पनि हालतमा स्विकार नगरिने वताए ।

नेपाल र भारतको सम्वन्ध कुनै सरकारले नवनाएकोले कुनै पनि सरकारले दुवै विचको भावनात्मक सम्वन्धमा दरार पैदा नगर्न आग्रह गरे । कार्यक्रममा अग्रज पत्रकार श्यामसुन्दर शशीले नेपाल भारतविचको सम्वन्ध कुनै सीमाले नरोकिने वताए । सीमा निर्धारण त भरखर भएको छ ,उनले भने,मिथिलाको सीमा हिमालय पर्वत सम्म भएकोले नेपाल र भारतको जनताको सम्वन्ध कुनै सिमाले रोक्न नसकिने र दुवैको सम्वन्धलाई सरकारलेपनि सीमा वन्द गरेर खलल पुरयाउने काम कदापी गर्नु हुदैन ।

उनले खुला सिमाका कारण नेपाल भारत दुवैमा आतंकवादी गतिविध हुदै आएको कुरालाई अस्विकार गर्न नसकिने वताउदै बरु यसलाई क मगर्न सुरक्षा गतिविधी बढाउनुपर्ने वताए । कार्यक्रममा कमला अभियानी विक्रम यादवले दुवै देशको समाजीक भावना मन नपराउने व्यक्तिहरुको यस्तो प्रपंच भएको र दुवै देशका सरकारले सम्वन्धमा चिसोपना ल्याउने गर्ने कुनै पनि निर्णय दुवै देशका जनताले स्विकार नगर्ने वताए । कार्यक्रमको संचालन पत्रकार प्रमोद कुमार साहले गरेका थिए ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech