• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश न २ राजु सदा को समयमै उपचार नपाउँदा मृत्यु भएको संसदीय समितिको ठहर

२०७७ कार्तिक ३, सोमबार २३:२१

प्रदेश न २ को राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समितिले राजुको मृत्यु समयमै उपचार नपाउँदा भएको ठहर गरेको छ ।

विशेष समितिले प्रदेशसभामा सोमबार बुझाएको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टाइन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरवाही भएकै कारण राजुको मृत्यु भएको ठहर गरेको हो । प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयसंग निरन्तर सम्पर्क गर्न खोज्दा फोन नउठेको र पत्र लेखि घटनाको सम्बन्धमा जानकारी माग गरिएकोमा सो सम्बन्धमा समेत कुनै जवाफ प्राप्त नदिएको पनि उल्लेख गरेको छ ।

त्यस्तै कोरोना महामारीका कारण स्थापित गरिएको कोभिड अस्पतालको व्यवस्थापकिय पक्ष बलियो हुनुपर्ने र मानव स्वास्थ्य संवेदनशिलता प्रति गम्भीर रुपमा प्रस्तुत हुनुपर्नेमा मन्त्रालय सशक्त रुपमा प्रस्तुत हुन नसकेको ठहर गरेको हो ।

प्रतिवेदनमा बिरामी आइसोलेसन बेडबाट झरेको भनिएपनि बिरामी बेडबाट झरे उपरान्त कति समय पश्चात स्वास्थ्यकर्मी त्यहाँ पुगेको यथार्थ सिसिटिभी क्यामेरा खराब भएकोले यकिन गर्न नसकिएको जनाइएको छ । साथै प्रयोगशालाले बेलैमा पिसिआर रिपार्ट उपलब्ध गराएको भए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुनसक्ने ठहर समेत गरिएको छ । झाडापखाला लागेका बिरामीलाई बेलैमा औषधोपचार गराउनुपर्नेमा सो नभएको पाइएको उल्लेख छ ।

कोभिड बिरामी लक्षितका लागि बनाइएको अस्पतालमा रहदा बिरामीका लागि प्रयोगशाला,एक्सरे,सिटि स्क्यान ,भेन्टिलेटरको व्यवस्था नरहेको र अस्पतालका अनुसार समाजिक विकास मन्त्रालयले सो सम्बन्धमा आवश्यक पहल नगरेकोले समग्रमा व्यवस्थापकिय पक्ष कमजोर रहेको देखिएको औंल्याएको छ ।

कोरोना महामारीका कारण मुलुक बाहिरबाट आउने व्यक्तिहरुलाई यथोचित बास स्थानको व्यवस्था हुनुपर्नेमा सो सन्दर्भमा व्यवस्थापकिय पक्ष कमजोर रहेको पाइएको जनाइएको छ ।

प्रदेशसभाको असार १४ गतेको बैठकले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–७ का राजु सदाको मृत्युको घटना अध्ययन गरि प्रतिवेदन पेश गर्नका लागि प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्य रविन्द्र बैठा धोबीको संयोजकत्वमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सुरिता कुमारी साह, नरेश यादव र सावित्री देवी साह सदस्य रहने गरि राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समिति २०७७ गठन गरिएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech