धनुषा / जनकपुर उपमहानगर पालिका वडा न: १४ मा दुर्गा मन्दिर देखि मुजेलिया थाना सम्म निर्मान हुन लागेको बाटो मा व्यापक भर्स्टाचार भएको स्थानिय को आरोप छ ।
स्थानिय को भनाई अनुसार मुरारी मिश्र ले वडा अध्यक्ष को मिलोमतोमा ठिकदार सङ मिलेर गुणस्तरीयहिन काम गराउदै छ भन्ने सर्बसधारनले गुनासो गरेको छ ।
मिश्राले काम को जिम्मा लिएको र इटा,बालुवा,सिमेन्ट सबै गुणस्तरीयहिन समाग्री प्रयोग गरेको र स्थानिय ले अबाज उठाउदा बाटो निर्मान को काम बन्द हुने धाकधम्की दिने भन्ने स्थानिय को आरोप छ ।
बाटो को योजना बारे कुनै जानकारी नगराई कतै ३३ फिट त कतै ४२ फिट ठुलालाई चैन र सानालाई एेन, भन्ने स्थानिय बासीले भन्नेका छन ।
प्रतिक्रिया दिनुहोस्