• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कोभिड बिरामी उपचार गर्न हात छोड्ने सरकार शक्तिपिठ गेटमै तालाबन्दी र पहरा ।

२०७७ कार्तिक ४, मंगलवार २२:१६

नवीन यादव
कार्तिक-४मंगलबार

राजबिराज
संघीय,सरकार कोरोना बिरामिलाइ उपचार गर्न नसक्ने भनेर हात छोड्यो तर विभिन्न शक्तिपिठ क्षेत्रमा कोरोना नियन्त्रण गर्न संघर्षरत छ्न।

बर्तमान समय कोरोनाको तिब्र संक्रमित फेला परिरहदा सरकार कोरोनाले हात छोडदै भनेका छ्न हामी उपचार गर्न सकेन आफ्नै खर्चमा उपचार गर्ने,आफैले शव व्यवस्थापन गर्ने जस्तो गैर जिम्मेवार भएर संक्रामक रोग जनताको मौलिक हक बिपरित त्यहीँ संक्रामक रोग ऐन २०२० अन्तर्गत धमाधम शक्तिपिठमा निशेधज्ञाको हिन्दुधर्मावलम्बी जनतामा ठूलो संका पैदा भएको देखिन्छ।
पछिल्लो समय लकडाउन खोलेर त्यस प्रती गम्भीर नरहेको स्वास्थ्य प्रोटोकललाई कार्यावन्यन गर्न सक्षम नभएको तथ्यले पुष्प गरेका छन ।
विभिन्न राजनीति सभा सम्मेलन,भवन शिलान्यास,लोकार्पण कार्यक्रम,पार्टी प्रवेश कार्यक्रमहरु देश भरी मै देख्न पाइयो ।

लक्डाउन खोल्ने निर्णय सरकारको बाध्यता थियो।किनभने सरकारले बिपन्न,गरिब,असाहयहरुको मृत्यु,भोकपीडा का को समाधान रोजगार चोपटका खबरहरु र जनदबाबहरु देखैर दशै नजदिकै गर्दा लक्डाउन खोलेछ तर स्वास्थ्य प्रटोकोल बनाइ व्यव्स्थित गर्न असक्षम देखियो।पार्टी प्रवेश कार्यक्रम,लोकार्पण मा हजारौं भिडभाडले कोरोना तिब्र रुमा फेल्न सम्भव भयो।

नेपालीहरुको महान पर्व बडा दशै नेपालीहरुको खाने लगाउने उतसव मात्र नभएर हजारौं गरिब व्यापारीहरुको लागि आर्थिक आर्जन गरि घरखर्च चालाउनेहरुलाई सुनौलो बिहानीकै रुपमा आउने समय हो।विभिन्न शक्तिपिठमा दर्शन गर्न आउने धर्मावलम्बीहरु फुल,डाली पुजावा समानहरु बिक्ने लगायत विभिन्न व्यापार हुने थलो भएकाले एउटा बर्षभरीको अवसर हो।
संघीय,प्रदेश र स्थानीय गरि ७६१ सरकारकै पहलमा
आवश्यक मापदण्ड अपनाइ,सुरक्षीत,ब्यवस्थतित तरिकाले दर्शन गर्ने व्यवस्थापन गर्नुको साटो शक्तिपिठको गैट मै तलाबन्दी गरि सुरक्षाकर्मी राखिदिएको र दर्शन गर्नमा हिन्दुधर्मावलम्बीलाई मानसिक चोट पुर्याएको छ।

के कोरोना नियन्त्रणमा सरकारले गरेको गरेको प्रयास र जोखिमको ठाँउ शक्तिपिठ,मन्दिर परिसरमा हुने भिड नै रहेको छ?सक्दौ व्यवस्थापन गरि धर्मावलम्बीलाई दर्शनका लागि प्रयासरत हुन सकिरहेको छैन।सरकार लचार भएकै हो या अंहकारी निरङ्कुशता जस्तो व्यव्हर गर्न खोजिएको हो?सरकार र स्थानीय प्रशासन र सम्पुर्ण राजनैतिक दल मौन छ।जनताले चाहेको गणतन्त्र यहि हो जस्तो अनुभुती दिएको छ र?

सम्बन्धित खवर

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ
प्रदेश विशेष

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले

ताजा समाचार

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech