• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘२५ क्वीन्टल केराउ भारत तस्करी गर्न नदिँदा असई र जवान मारिए’

२०७७ कार्तिक ५, बुधबार ०६:२०

४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकलाई शनिबार राति मोहना नदी आसपासको क्षेत्रबाट तस्करी हुन लागेको सूचना आएको थियो । त्यसकै आधारमा बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा प्रहरी जवान रामबहादुर साउदलाई समेत साथमा लिएर उनी त्यस क्षेत्रतिर गएका थिए ।

प्रहरीलाई देखे तस्कर समूह सुरुमै सचेत हुने भएकाले उनी झाडीमा लुकेर बसेका रहेछन् । ‘मोटरसाइकल एकठाउँमा राख्नु र झडप अर्के ठाउँमा हुनुसँगै अभियुक्तको बयानले पनि यसको संकेत गरेको छ’, प्रहरी अधिकृतहरु शंका गर्छन् ।

लुकेर सबै दृश्य नियालिरहेका असई विकले नभन्दै तस्कर समूहका व्यक्ति रेकी गर्न आएको देखेको अनुमान गरिएको छ । फर्किएको केहीवेरमा चार जना व्यक्ति गोरुगाडा लिएर आइपुगेपछि विक र साउद दृश्यमा देखिएको पाइएको छ ।

‘प्रहरीले टर्च बालेपछि तस्करहरु झसंग भएको बयानका क्रममा खुलेको छ’, सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी पनि भन्छन्, ‘त्यसपछि नै विवाद भएको देखिन्छ ।’

गोरुगाडमा २५ क्वीन्टल केराउ बोकेका उनीहरुले विकलाई कुरा मिलाउन प्रस्ताव गरेको पनि पाइएको छ । तर, विक अडानबाट पछि हटेनन् ।

विवाद लामै भएपछि पहिले रेकी गर्न आएका व्यक्तिहरु पनि त्यहाँ पुग्छन् । त्यसक्रममा एक जना व्यक्तिले जवान साउदको टाउकोमा लाठी बजार्छन् । त्यसपछि विकले साथमा भएको पेस्तोल निकाल्न खोजेको पक्राउ गरेका व्यक्तिको बयान छ । तर, हतियार निकाल्न नपाउँदै तस्करको समूहले उनलाई लडाइदिएको पाइएको छ ।

त्यसक्रममा सबैले लाठी, फरुवा र कोदालोले हानेको पाइएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट दुवै जनाको मृत्यु भएपछि मोहना नदीमा घिसार्दै लगेर शव फ्यालेको पाइएको डीआईजी सुवेदी बताउँछन् । शव फ्यालेपछि चार जनाले केराउलाई पारिपट्टी रहेका भारतीय तस्करको जिम्मा लगाएको देखिएको अधिकृतहरु बताउँछन् ।

डीआईजी सुवेदीका अनुसार जवान साउदको शव खाल्डोमा फ्यालिएकाले बालुवाले पुरिँदा फेला पार्न कठिनाइ भएको थियो भने असई विकको शव पानीमा तैरिरहेको अवस्थामा आइतबार भेटिएको थियो ।

विकको पेस्तोल र मोबाइल भने भेटिएको थिएन । तर, मंगलबार साउदको शव भेटिएसँगै हतियार र मोबाइल पनि प्रहरीले फेला पारेको छ ।

आइतबार घटना सार्वजनिक भएलगत्तै प्रहरीले १३ जना स्थानीय तस्कर समूहका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो भने मंगलबार तीमध्ये ७ जनाले कसुर स्वीकारेका थिए ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us