• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

राजनिति गर्ने आखाडा बन्दै जानकी मेडिकल कलेज, आकस्मिक वाहेकाका सवै सेवा ठप्प

२०७७ कार्तिक १४, शुक्रबार २०:०७

जनकपुरधाम, कात्तिक १४ : धनुषाको रमदैया भवाडी स्थित यस क्षेत्रकै एक मात्र शिक्षण अस्पताल जानकी मेडिकल कलेज पुनः ठप्प भएको छ । नयाँ मांग सहित चिकित्सक बाहेकका कर्मचारीहरु आकस्मिक बाहेकाका सवै सेवा ठप्प गरेपछि राम्ररी सञ्चालन नै हुन नपाएको कलेज पुन बन्द भएको छ । कर्मचारीहरु अनावयश्क मांग राख्दै उपचार र अनलाइन कक्षा समेत ठप्प गरेको कलेज प्रशासनको आरोप छ ।

सन २००३ मा शिक्षण अस्पतालको रुपमा मान्यता पाएको जानकी मेडिकल कलेज शिक्षण अस्पताल पटक पटक विवादित हुदै पुन : अवरुद्व भएको छ । अनुशासन विपरित र संस्थाको अहित हुने गरि काम गरेको भन्दै चारजनालाई स्पष्टीकरण र दुई जनाले अस्पष्टीकरण नदिदा बर्खास्त गरिएपछि उनीहरु आकस्मिक बाहेका सवै सेवा बन्द गरि अस्पताल प्राङ्गणको मन्दिरमा धर्नामा बसेका छन् ।

केहि दिन अगाडि तलव भत्ताको मांग गरि सेवा ठप्प पारेको करिव एक सय कर्मचारी यस पटक पाउनु पर्ने सञ्चय कोषको रकम र दशै पेशकीको मांग गर्दै धर्ना दिएका छन् । उनीहरुले आफुहरुलाई बिना कारण निस्कासन गरेको तर पैसा दिन नमानेको भन्दै सेवा ठप्प गरेको संर्घष समितिका संयोजक उमेश यादवले बताए । तर कलेज प्रशासनको भने तर्क वेग्लै छ । कर्मचारी तथा अस्पताल रहेको टोल रमदैयाका स्थानिय रहेको उमेश यादव र श्याम यादव आफु अनुकुल कलेज चलाउन चाहेकाले पटक पटक समस्या भएको प्रशासन शाखा प्रमुख दायानन्द झाले बताए ।

स्थानिय भएको बलमा सवै कर्मचारी र चिकित्सकहरुलाई धाकधम्कीका साथ दबाबमा राख्ने गरेकाले कलेज चलाउन अप्ठेरो भएपछि विधान तहत उनीहरुलाई हटाइएको प्रशासनको कथन छ । कलेज प्रशासनले उमेश यादवका साथै करार कर्मचारी अञ्जु पटेललाई निस्कासन गरेको छ भने स्थाई कर्मचारी कुल्दिप साह तथा विरेन्द्र झा सहितकालाई स्पष्टीकरण सोधेको छ । कलेजको ओपिडी सेवा, प्रशासन सहितका सेवाहरु बन्द भएपछि विरामीहरु मर्कामा परेका छन् ।

प्रशासन प्रमुख झाले असुरक्षाका कारण आफुहरु कलेज जान नसकिरहेको बताउछन् । कारण जे सुकै होस तर यस क्षेत्रको एक मात्र चिकित्सा शिक्षाका लागि आशाको केन्द्र रहेको कलेजको सेवा र अध्यापन बन्द हुनु यस क्षेत्रका लागि नै दुभाग्र्यको कुरो हो । लकडाउनमा राम्रो सेवा प्रदान गरेको अस्पताल सुचारु गर्न प्रशासनले भुमिका खेल्न आवयश्क छ ।

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech