• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

रन्जन माथीको गोलि प्रहार विरुद्ध राजबिराजमा समाजवादी विद्यार्थी युनियनको बिरोध प्रदर्सन ।

२०७७ कार्तिक १४, शुक्रबार २०:२९

सप्तरी -नवीन यादव
कार्तिक-१४ शुक्रवार

राजबिराज

भारतीय दक्षिणी नाकाको छेउछाउमा बस्ने आम नेपालीहरु सिमापारीको बजारबाट दिनहुँ घरपरिवारको निमित्त खाद्य बस्तु र आवश्यक दैनिक उपभोग समान सन्तुष्ट दरमा पाउने भएकाले ल्याउने गर्छन यसै उदेश्यका साथ गत कार्तिक १२ गते बारा जिल्लाको स्वर्ण गाउँपालिका स्थित प्रहरी चौकीको प्रहरीको ज्यादती र दमनले गर्दा १० किलोग्राम प्याज साइकलमा लादेर आउदै गरेको १२ बर्षिय रन्जन कुमार यादवमाथी गोलि प्रहार गरेर गम्भीर घाइते बनाएको घटनाको बिरोधमा राजपा र सपा निकट समाजवादी विद्यार्थी युनियन सप्तरीद्वारा जसपा विद्यार्थी नेता शम्भु यादवको अध्यक्षता राजबिराजमा बिरोध प्रदर्सनमा उतरिएको छ।

राजबिराजको शिव मन्दिरको प्राङ्गणबाट तत्कालीन राजपा र समाजवादी पार्टीको विद्यार्थी संगठन परिवर्तित समाजवादी विद्यार्थी युनियनको अगुवाईमा निकालेको बिरोध र्याली दशन चौकमा गएर कोण सभामा परिणत भएको जानकारी गरिएको छ।

करिब ५०/१०० जनाको उपस्तिथिमा सप्पन्न भएको कार्यक्रमको संचालन चाहिँ समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्यामकुमार यादवले गरेको थियो भने कार्यक्रममा समाजवादी युवाको अध्यक्ष शिवशंकर यादव त्यसैगरि अनिल साह,बिकास यादव,विशाल यादव,राहुल राय,सत्येनद्र यादव,रंजित साह,कमल साह लगायतका युवा नेताहरुले वक्ताको रुपमा बोलेका थिए ।

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us