• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महोत्तरीको औरहीमा प्रहरी चौकी का इन्चार्ज यादव विरुद्ध व्यापारी द्वारा बिरोध प्रदर्शन

२०७७ कार्तिक १६, आईतवार १५:२५

महोत्तरीको औरहीमा व्यापारीहरुबाट जथाभावी पैसा असुलेको आरोपमा प्रहरी चौकीका इन्चार्ज शिवजी यादव विरुद्ध व्यापारीहरु विरोध प्रदर्शनमा उत्रेका छन् ।

प्रहरी विरुद्ध औरही उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण चौधरीको नेतृत्वमा स्थानीय व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रेका हुन् । औरही बजार स्थित रहेका प्रहरी चौकीबाट असई शिवजी यादव लगायतका प्रहरीले व्यापारीबाट जथाभावी रुपमा पैसा माग्दै धाकधम्की दिने गरेको भन्दै स्थानीय व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

चन्दा आतंक मच्चाएका प्रहरीलाई कार्वाही गरी यहाँबाट फिर्ता बोलाउन माग गर्दै व्यापारीहरु आज विहानै बर्दिवास-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । चेकजाँचको नाउमा प्रहरी बिट कै अगाडी व्यापारीबाट प्रहरीले पैसा अशुली गर्ने गरेको स्थानीय व्यापारीले आरोप लगाएका छन् ।

प्रहरी बिटको छेउ बाट केहीदिन अघिमात्र चन्दन ईलेक्ट्रोनिक र मुन्ना ट्रेडर्समा चोरी हुँदा समेत प्रहरी मुकदर्शक भएर मात्र बसेको स्थानीयहरुको भनाई छ ।

पैसा असुली गर्ने असई यादवालई तुरन्त जिल्लामा फिर्ता बोलाएर अनुसन्धान गरी कार्वाही गर्नुपर्ने जनता समाजवादीका स्थानीय नेता दरेश यादवले बताए । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरक्षक प्रकाश रेग्मीका अनुसार असई यादवलाई जिल्ला प्रहरीमा बोलाएर अनुसन्धान समेत थालिएको छ ।

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us