• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बिना धितो २ प्रतिशत ब्याजदरमा युवाहरुलाई बेलबारी नगरपालिकाले ऋण दिने

२०७७ कार्तिक १८, मंगलवार ०७:३५

बेलबारी । कोरोना भाइरसका कारण धेरै युवाहरु बेरोजगार बनेका छन । बैदेशिक रोजगारीमा गएका युवाहरु समेत आफनो घर फर्कीएका छन ।

घरमा आएर के गर्ने भन्ने चिन्ता धेरैमा छ भने धेरै युवा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका बेला मोरङको बेलबारी नगरपालिकाले युवाहरुलाई आफनै नगरमा स्वरोजगार बनाउने लक्ष्य लिएर युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ ।

बैदेशिक रोजगारमा जाने उमेर समुहका युवा तथा फर्केर आएका युवाहरुलाई लक्षित गरेर बेलबारी नगगरपालिकाले युवा स्वारोजगार कार्यक्रम संचालन गर्ने भएको हो । नगरपालिकाले युवा स्वरोजगार तथा लक्षीत बर्ग कार्यक्रम संचालन कार्यविधिनै बनाएर कार्तीक १६ गते आइतवार बसेको नगर कार्यापालिकाको बैठकले पास समेत गरेको छ । हामीले आवश्यक कानुन बनाएका छौ मेयर ज्ञानेन्द्र सुवेदीले भने अब चाडैनै कार्यान्यनमा जान्छौ । युवाहरुलाई नगरपालिकानै जमानि बसेर ५ लाख रुपैया २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने उनले बताए । बैक तथा बितिय सस्थालाई तिनुपर्ने थप ब्याज नगरपालिकाले तिरिदिने समेत मेयर सुवेदीले बताए । यस कार्यक्रममा सहभागि हुने युवा तथा युवा समुहले बिना धितो ऋण पाउने छन ।

उक्त कार्यक्रम अन्तरगत कृषि, पशुपालन, माछा पालन, ब्यापार ब्याबसाय गर्नेहरुका लागि लक्षित रहेको छ ।सामुहिक खेति तथा ब्यापार ब्याबसाय गर्नेहरुलाई पहिलो प्राथमिक्ता दिइने मेयर सुवेदीले बताए । उनका अनुसार युवा स्वारोजगार कोषको नाममा छुटै कोषको स्थपना गरीन्छ । युवा तथा लक्षीत बर्गका लागि यस कार्यक्रमले आफनै ठाँउमा ब्याबसायिक बनाउने लक्ष्यका साथ नगरपालिकाले यो कार्यक्रम थालेको हो । नगरपालिकाले यसका लागि १ करोड रुपैयाको कोष स्थपना गर्ने बुmिभएको छ ।

यस्तै नगरपालिकाले आधारभुत तथा गरिव परिवार खाध्य सुरक्षा कार्यक्रम समेत संचालन गर्ने भएको छ । आफुले उत्पादन गरेको अन्न वालिले ३ महिना भन्दा कम खान पुग्ने वा दैनिक ज्याला मजदुरी बाट दैनिक गुजारा चलाउने परिवारलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम संचालन गर्न लागेको हो । गरिविको रेखा मुनि रहेका परिवारहरुका आर्थीक अबस्था उकासनका लागि उनिहअरुको चाहना अनुसारका आय आर्जन मुखि कार्यक्रम गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले बताए । उनका अनुसार आफुले उत्पादन गरेका खानेकुरा नपुग्ने परिवारलाई खाना खान नपुग्ने परिवारलाई

त्यस्ता परिवारको तथ्याक संकलन गरीसकेका छौ नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले भने हामी अव लगतै ति परिवारले के गर्न चाहन्छ उनीहरुको इच्छा अनुसारको रोजगारी सिर्जना गरिदिन्छौ ।

उद्यमीहरुलाई लक्षित गरेर नगरपालिकाले गविर सँग नगरपालिका कार्यक्रम गरीरहेको छ । यस्तै हिजै बसेको कार्यापालिका वैठकले श्रमिकहरुको सेवा सुरक्षा समबन्धि कार्यविधि समेत पास गरेको छ ।

सम्बन्धित खवर

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव
प्रदेश विशेष

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’
प्रदेश विशेष

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान
प्रदेश विशेष

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले

ताजा समाचार

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us