जनकपुरधाम / प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा जनता समाजबादी पार्टीका कार्यकारिणी समितिको सदस्य लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छ ।
कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेटमा रहेका छन् ।
मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्नु पर्ने बताएको छन ।
प्रतिक्रिया दिनुहोस्