लहानमा झूठा मुद्दा का सिकार हुन पुगेका मो. अजहर को मुद्दा फिर्ता गर ईलाका प्रहरी लहान को बिरोधमा जनता समाजवादी पार्टी ले बिरोध प्रदर्शन गरेका हुन।
मधेशमा प्रहारीले झूठा मुद्दा लगाई मधेशी लाई जेल हाल्दै छ्न। समाजवादी विद्यार्थी युनियन प्रदेश न २ उपाध्यक्ष चन्द्रशेखर यादव ले बताएका छ्न।

सरकारले मधेशी लाई कायों वर्ष देखि हेर्ने दृष्टि कोण फरक रहेका छ्न। त्यस्तै नेपाल प्रहरीले मधेशमा आतंक मच्याउँदै आइरहेका छन। मधेशी लाई विभिन्न प्रकारका अनावस्यक झूठा मुद्दा लगाई जेल हाल्ने गरेको दृश्य विभिन्न ठाउँमा देख्न सकिन्छ। तर अब मधेश मा युवाहरु अब चुप लागेर बस्ने छैन। भन्दै सिरहाका लहान मा प्रदर्सन गरेका छ्न। बिगत लामो समय देखि यसतो झुठा मुद्दा लगाएर मधेसी लाई जेलहाले को यादव को भनाइ छ्न।
त्यस्तै लहानमा झूठा मुद्दा का सिकार हुन पुगेका मो. अजहर को मुद्दा फिर्ता गर ईलाका प्रहरी लहान को बिरोधमा जनता समाजवादी पार्टी ले बिरोध प्रदर्शन गरेका हुन।
प्रतिक्रिया दिनुहोस्