• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सरकारले मधेशी समुदायको अधिकार नदिए जसपा अब सडक र सदन संघर्षमा उत्रने यादवको चेतावनी ।

२०७७ कार्तिक २४, सोमबार २२:०९

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अधिकारबाट बञ्चित गराइएका समुदायको अधिकारको लागि आफना पार्टी सडकदेखी र सदनसम्म आन्दोलन गर्ने बताउनुभएको छ ।

सरकारले उत्पीडनमा पारेका र अधिकार दिनबाट बञ्चित गरेर राखेका समुदायको सम्मान अधिकार नदिएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उहाँले चेतावनीदिनुभएको छ ।
मधेशी, थारु, आदिवाजी, जनजाती लगाएत समुदायको अधिकार प्राप्तीका लागि जनता समाजवादी पार्टी सडकदेखी सदनसम्म संघर्ष गर्ने जसपा अध्यक्ष यादवले बताउनुभयो ।
रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आज आयोजित वृहत पार्टी प्रवेस तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जनता समाजवादी पार्टी अझै संघर्षकै क्रममा रहेको र सडकदेखी सदनसम्म आन्दोलन गरेर भएपनि मधेशी, थारु, आदिवासी, जनजाती लगाएत समुदायको अधिकार प्राप्त गरेरै छाडने दावी गर्नुभएको छ ।

संसारमा कतै नभएको दमन, शोसन नेपालको मधेशमा सबभन्दा बढी रहेको तथा पहाडमा समेत जनजाती र हिमालमा दलित लगाएत समुदायलाई कम्युनिष्ट सरकारले सोशन दमन गर्दै आएको उहाँले बताउनुभयो ।
हिमाल, पहाड, तराई र मधेशका सोशित र उत्पीडित समुदायको हक अधिकार एक मात्र पार्टी जनता समाजवादी पार्टी नेपालले मात्रै दिलाउन सक्ने अध्यक्ष यादवले बताउनुभयो ।
शोसक, शोसित, उत्पीडक, उत्पीपिड, शासक र शासीतलाई यो देशबाट समाप्त गरी दशमा बसोबास गर्ने सबै जातजाती र समुदायलाई सम्मान अधिकार दिलाउनु नै जनता समाजवादी पार्टीको मुख्य उदेश्य रहेको समेत उहाँले बताउनुभयो ।
जनसंख्याको आधारमा सत्ता, शक्ति, स्रोत र साधनमा मधेशी समुदायको आधि हिस्सा दिनुपर्ने उहाँले बताउनुभयो ।

जसपा अध्यक्ष यादवले जनसंख्याको आधारमा मधेशी समुदायलाई सरकारले आधि हिस्सा नदिएको र आधि हिस्सा नदिएसम्म आफना पार्टीको सरकारविरुद्धको लडाई जारी नै रहने चेतावनी दिनुभयो ।
एक अर्को प्रसंगमा अध्यक्ष यादवले ओली नेतृत्वको कम्युनिष्ट सरकार देशबाट लोकतन्त्र र गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको आरोप समेत लगाउनु भएको छ ।
नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र मुलुक हुने छ भन्ने कुरा नेपालको संविधानमा प्रष्ट लेखेको भएपनि ओली सरकार यसको विरुद्ध रहेको उहाँले बताउनुभयो ।
नेकपा र कांग्रेसले आफैले बनाएको संविधानको उल्लंघन गरेको बताउँदै यादवले आफैले बनाएको संविधान नमान्ने र उल्लंघन गर्ने नेकपाको नैतिकताको आधारमा सत्तामा बसिरहने कुनै अधिकार नभएको बताउनुभयो ।
मधेश आन्दोलनकै बदौलत मधेशी, थारु, जनजाती, आदीवासी लगाएत समुदायको केहि प्राप्त भएको अधिकारलाई समेत कम्युनिष्ट सरकारले खोस्न लागेको उहाँले बताउनुभयो ।
मधेशी लगाएत समुदायले मधेश विद्रोहबाट प्राप्त गरेको अधिकारलाई जेगाउन र प्राप्त गर्न बाँकी रहेको अधिकार प्राप्त गर्न जसपा संघर्षरत रहेको उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी नेताल रौतहटले आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा नेकपा र कांग्रेसबाट ठुलो संख्यामा विभिन्न नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
नेकपा र कांग्रेस परित्याग गरी २३ सय भन्दा बढी व्यक्ति जसपामा प्रवेस गरेको छ । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us