• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनकपुर-१ वडा अध्यक्ष साहद्वारा गरिव विपन्न लाई छठ पर्व पुजाका समाग्री सहयोग

२०७७ कार्तिक ३०, आईतवार १९:१७

जनकपुरधाम दैनिक ज्याला मजदुरी गर्ने दलित, गरिवहरुको लागि कहाली लाग्दो पिडा । त्यस माथी अव श्रद्धा र आस्था संग जुडेको चाड पर्व । गरिवहरुको लागि यो पर्व भन्दा पनि पिडा नै हो । तर सहयोगी हातको पनि कमी भने छैन ।

लकडाउन र बेरोजगारीका कारण पर्व कसरी मनाउने भने चिन्ता र पिडा गरिव विपन्नहरुमा स्वभाविक हो । झन त्यसमा पनि आस्था, श्रद्धा र भाकल गरि गरिने छठ पर्व हुने खाने देखि निमुखाहरुको लागि पनि उतिकै महत्वपुर्ण । यस्तो अवस्थामा चाड पर्व मनाउन धौ धौ परिरहेकै वेला स्थानिय जनप्रतिनिधीहरु सहयोगी हात बनेर आउन थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सत्रुधन साहले आफनो वडाका सवै गरिव विपन्नहरुलाई छठ पर्व मनाउन पुजा समाग्रीको जोहो गरि दिएका छन् । घर घर पुगेर छठ पुजा हुन्छ भने कुनै समस्या छ ? छ भने हामी सहयोग गर्छौ भन्दै तथ्याङ्क संकलन गरि गरिव विपन्न र अभाव भएका जो सुकैलाई पनि पुजा समाग्री वितरण गरिएको वडा अध्यक्ष साहले बताए ।

छठमा ठेकुवा बनाउन आवयश्क पर्ने गहुँ करिव ५ किलो, एउटा सुतीको साडी, नरिवल र अगरवती सहितको प्याकेज वडा अध्यक्ष साहले करिव साढे तिन सय जनालाई पुजा समाग्री वितरण गरेको छ । धेरैलाई वडाको रकमवाट सहयोग गरेको आशंका हुन सक्ला तर साहले आफुले व्यक्तिगत खर्चमा सो समानहरु वितरण गरेको बताए । राजनिति भन्दा हटेर यो कार्य गरेको उनको भनाई छ ।

छठ मनाउन केहि भएपनि राहत भएपछि विपन्न परिवार खुसी देखिन्छन । घर घर पुगेर समस्या बुझेको र सहयोग भएको भन्दै उनीहरुले स्थानिय जनप्रतिनिधीहरु समाजका लागि उतरदायी हुनुपर्ने उदाहरण यो सहयोग रहेको बताउछन् । छठ पुजा गर्छु भन्ने भाकल गरेकाहरुले आफनो हैसियतले नसके सहयोग वा मागेर समेत छठपुजा गर्दा उतिकै पुण्य प्राप्त हुने जनविश्वास छ । वडा अध्यक्ष साह लकडाउनका वेला पनि आफनो वडामा करिव महिनौ सम्म निशुल्क भोजन शिविर चलाएर गरिव विपन्नहरुलाई खाना खुवाएका थिए ।

तिन तहको सरकार र जनप्रतिनिधीहरु भ्रष्टाचारमा डुबेको आरोप लागि रहेका बेला वडा अध्यक्ष साहको यो कदमले जनप्रतिनिधी समाज प्रति उतरदायी छन भने कुराको पनि शंकेत गर्छ ।

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech