जनता समाजवादी पार्टी नेपाल बलरा नगरपालिका वडा नं ११ छतवनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएका छ्न।
एक समारोह बिच वडा संयोजक अशोक कुमार सिंह को अध्यक्षतामा आजोजित बितेको दशैं दीपावली तथा आउँदो छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएका छ्न।
उक्त कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री मा.सरोज सिंह कुशवाहा विशिष्ट अतिथि प्रदेश मामिला सभापति मा. अशोक यादव, मा. संजय यादव, अतिथि केन्द्रीय सदस्य डा. सीमा सिंह, उदयकान्त मिश्र, रामकिशोर सिंह, जितेन्द्र सिंह, श्याम सिंह लागायतका केन्द्रीय सदस्यहरू तथा ज. स.पा. पार्टीका जिल्ला तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
प्रतिक्रिया दिनुहोस्