• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनुषामा स्थानीयले पूर्वमन्त्री रघुवीर महासेठलाई कालो झण्डा देखाए

२०७७ मंसिर ९, मंगलवार १२:४२

धनुषाको मिथिला नगरपालिका ११ तुलसी स्थित सुन्दरी खोलामा निर्माण हुन लागेको पुलमा चलखेल भएको भन्दै स्थानीयले पुर्व भौतिक योजना तथा पुर्वाधारमन्त्री रघुबीर महासेठलाई कालो झण्डा देखाइएको छ ।

स्थानीयबासीहरुले उनी विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन । करिव ३० घरधुरीलाई मात्र लाभान्वित हुने ठाउँमा योजना लागेको भन्दै सोमबार पुर्व मन्त्री महासेठलाई कालो झण्डा देखाएर स्थानियहरुले बिरोध प्रर्दशन गरेका छन् । धनुषाको तुलसी देखि बाहुनमारा जोडने सडकको लागि निर्माण हुन् लागेको पुलमा बहुसंख्यक जनसंख्यालाई बेवास्ता गरि आयोजना अगाडी बढाएको भन्दै स्थानियहरुले कालो झण्डा देखाएर बिरोध प्रर्दसन गरबेका हुन ।

सर्वसाधारणको सुबिधालाइ ख्याल नै नगरी भोटमा राजनीति भएको आरोप लगाउदै स्थानियहरुले पुर्व सर्वे गरिएको ठाउँमा नै पुल बन्नुपर्ने अडान राखेका छन् । पटकपटक पुल निर्माणको बिषयमा ध्यानाकर्षण गराउदा पनि पुर्वमन्त्री महासेठले आफुहरुलाइ भेदभाव गरेको बताउदै स्थानियहरुले जनचाहना अनुसार विकास निर्माणको कार्य अगाडी बढाउन माग समेत गरेका छन् । राष्ट्रिय सम्पतीको दुरुपयोग गर्दै जथाभावी पुल शिलन्यासले गलत सन्देश जाने बताउदै पुर्वनिर्धारित ठाउँमा पुल बनाएर तुलसीका बहुसंख्यक सर्वसाधारणहरुको भावनाको सम्मान गरिदिन उनिहरुले पुर्व मन्त्री महासेठलाइ अनुरोध गरेकाछन् ।

मिथिला नगरपालिका ११ नेकपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका महासेठले भने पुलको निर्माण जनचाहना अनुसार नै हुने दावी गरेका छन् । पुल निर्माणबाट लाभान्वित हुने संख्या र स्थानिय बासिन्दाको सुविधालाइ समेत ख्याल गरी निर्माण कार्यक्रम अगाडी बढाएको पुर्व मन्त्री महासेठको भनाइ छ । तर पुल निर्माणको क्रममा राष्ट्रिय सम्पतीको दुरुपयोग हुने गरि योजना अगाडी बढाएको र जन्ताको करलाइ गलत ठाँउमा प्रयोग गरेको जिकिर गर्दै स्थानियहरुले भने विकासलाई जनचाहना अनुसार अगाडी बढाउन माग गरेका छन् । तर, महासेठले केहि कार्यकर्ताहरुलाई खुश पार्नकालागि पुरानो सर्वे भएको ठाउँ भन्दा अलग ठाउँमा पुल निर्माण गराउन चलखेल गरेका हुन । महासेठ भौतिक योजना तथा यातायात मन्त्री हुदा सो ठाउँमा पुल निर्माणको योजना ल्याएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रमाजनतालाई खुश पार्नकालागि ल्याइएको योजनाले कार्यकर्ताको भरणपोषण गर्न लागेको भन्दै उनीहरुले सर्वेभएको ठाउँमा पुल निर्माण हुनुपर्ने अडान लिएका छन् । नेकपा नेता रघुविर महासेठलाई तुलसीमा कालो झण्डा देखाइएको भएपनि जनकपुरमा कयौं पटक कार्यक्रम वहिस्कारनै गरिएको थियो । राम युवा कमिटीमा भएको कार्यक्रममा समेत उनको कार्यक्रममा कोहि नआएपछि नेता महासेठ भाषण नैनगरि फर्केका थिए ।

महासेठको कार्यकर्ता पालन गर्ने कार्यकौशलताकै कारण उनी पटक पटक आफ्नै पार्टीका कार्यकर्ताहरुवाट विरोध खेप्नु परेको छ । उनकै कारण धनुषामा अहिले पनि नेकपा दुई खेमामा विभाजित छन् । उनी विजयी भएका धनुषा निर्वाचन क्षेत्र नं. ४ मा समेत पार्टीका नेता कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि रहेको छ । उनकै कारण पुरानो माओवादीहरुले अहिले सम्म आफु नेकपाका नेता कार्यकर्ता रहेको अनुभूति समेत गर्न सकेका छैनन् ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us