• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ओली सरकारविरुद्ध इनरुवामा तरुण दलको खबरदारी र्‍याली

२०७७ मंसिर २८, आईतवार १७:५९

इनरुवा, । सुनसरी सदरमुकाम इनरुवामा तरुण दलले खबरदारी र्‍यालीको आयोजना गरेको छ । नेपाल तरुण दल नगर कार्य समिति इनरुवाले सरकारको आलोचनासहित खबरदारी गर्दै मोटरसाइकल र्‍याली निकालेको हो ।इनरुवाबाट सुरु तरुण र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । नगर प्रमुख समेत रहेका राजन मेहताले नेतृत्वको गरेको मोटरसाइकल र्‍याली नगरको परिक्रमापछि कोण सभामा परिणत भएको थियो । उक्त कोण सभालाई नगर प्रमुख मेहतासहितका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले वर्तमान सरकार भ्रष्ट भएको आरोप लगाए ।

भ्रष्टाचार र बेथिति बढ्दा समेत सरकार लाचार बन्नुले सरकारको नियत स्पष्ट देखिएको बताए । उनीहरुले ओली सरकार प्रति जनताको विश्वास गुमेको भन्दै निकम्मा सरकारको काम नरहेको बताए ।

नेपाली कांग्रेसले भोलि देशभर आयोजना गर्न लागेको सरकारविरुद्धको विरोध सभाको पूर्व तयारी स्वरुप तरुण दलले मोटरसाइकल र्‍याली निकालेको हो । सुनसरी कांग्रेसले भोलि दिउँसो सदरमुकाम इनरुवामा बिरोध सभाको आयोजना गर्दै छ ।

सम्बन्धित खवर

स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ
प्रदेश विशेष

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित
अन्तराष्ट्रिय

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले
समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव
प्रदेश विशेष

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले

ताजा समाचार

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us