प्रदेश २ कमला नगरपालिका धनुषा मेयर र अधिकृत मिलेर ब्रहम लुट गरेको भन्दै स्थानीयहरु द्वारा सबै वाडामा मशाल जुलुस प्रदर्शन गरेका छ्न।
नगरवासी पटक पटक ज्ञापन पत्र बुझाएर गुनासो पोग्दै आई राखिएका छन तर अहिले सम्म हिसाब सार्वजनिक गरेको छैन । मेयर र अधिकृत मिलेर करोडौ करोडौ पैसा पोक्टमा राखेको स्थानीय हरुको आरोप लगाएका छ्न।
नगरवासी र वडा अध्यक्ष हरु को भनाइ जति समान खरिदे छ सबै बिबरण समेत सार्वजनिक गर्नुस अहिले सम्म बिर्धा भत्ता दिएको छैन। त्यसैले आज नगरपालिका का मेयर र अधिकृत बिरुद्ध सबै वडा मा मशाल जुलुस गरेका छौ र भोलि नगरपालिका का मूल गेट को अगाडी शान्तिपूर्ण धर्ना प्रदर्शन गर्ने स्थानीयहरु ले जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस्