पुस,२२गते,मलङवा,सर्लाही ।
सामाजिक विकास मन्त्रालयद्वारा भौतिक पुर्वाधारका कार्य गर्न गठित सामाजिक विकास इकाई सर्लाहीको अाज एक कार्यक्रमविच उदघाटन गरेका छन।
सर्लाही र रौतहट गरि दुई जिल्लालाई हेर्ने गरि स्थापित उक्त इकाई कार्यालयको समुदघाटन समाहरोहमा प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्य मा. अशोक यादव,मा. गौरिनारायण साह, जसपाका केन्द्रीय सदस्य रामप्रबेश वैठा, अवदुल रहिम मिकरानि,मलङवा नगरपालिकाको प्रमुख निरशल साह, स्वास्थ तालिम केन्द्रका प्रमुख सरोज न्योपाने,जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र, सर्लाहीका प्रमुख जिल्ला अघिकारी लगायतको उपस्थित रहेको थियो ।
जिल्ला समन्वय समितिको सभापति मेथुर चौधरीको अध्यक्ष्ातामा समपन्न कार्यालयको उदघाटन गर्नुहुदै मन्त्री साहले उद्घाटित कार्यालयले सामाजिक विकासका पुर्वाधार लगायतका कार्यहरुमा सफलता प्राप्त होस भने शुभकामना पनि दिनुभयो।
प्रतिक्रिया दिनुहोस्