• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

वीरगञ्जमा अनेरास्ववियूद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुष २०७७, बिहीबार

बीरगञ्ज ।  नेकपा प्रचण्ड-माधव समुह निकट अनेरास्ववियू पर्साले बिहिबार वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।

अनेरास्ववियूकाे केन्द्रिय सर्कुलर अनुसार ७७ वटै जिल्लामा पुतला दहनकाे कार्यक्रम अन्तर्गत वीरगञ्जमा पनि विरोध प्रदर्शन तथा पुतला दहन गरिएको हो । अनेरास्ववियू पर्साका अध्यक्ष रामबाबु यादबको अध्यक्षतामा भएको विरोध प्रदर्शन वीरगञ्जको घडिअर्वा पोखरीबाट शुरु भएर माइस्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।

विरोध सभामा सहभागीहरुले ‘केपी ओली मुर्दावाद, संसद विघटन गर्न पाइँदैन, संविधान विरोधी निर्णय खारेज गर’ लगायतका नारा लगाएका थिए । पुतला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले आफैले बनाएको संविधानलाई लत्याएर गरिएको संसद विघटन निन्दनिय भएको बताए । केपी शर्मा ओली शक्तिआर्जनका निम्ती जस्तोसुकै कदम चाल्न सक्ने भएको हुँदा गणतन्त्र खतरामा पर्न सक्ने सङ्केत गर्दै उक्त जोखिमपुर्ण अवस्था आउन नदिनका लागी अनेरास्ववियू सडकमा उत्रेकाे उनीहरुकाे भनाई थियाे । 

बिराेध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य मनोज चौधरी, नेता अरबिन्द सिंह, राष्ट्रिय युवा संघका केन्द्रिय अरुण यादब, अनेरास्ववियुका केन्द्रिय सदस्यहरु प्रभावकर गुप्ता, शिवम साह, जुवेर आलम, पूर्व केन्द्रिय सदस्य इशक कुमार, अनेरास्ववियु ठाकुरराम क्याम्पस इकाई अध्यक्ष सन्दिप गुप्ता, युवा संघका महानगर अध्यक्ष उमेश ठाकुर, अनेरास्ववियुका नेताहरु रन्दिप श्रीवास्तव, उपेन्द्र साह, रामबाबु मण्डल लगायतको उपस्थिती रहेको थियाे ।

सम्बन्धित खवर

रविलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रदेश विशेष

सर्वोच्चबाट रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर

9 mins पहिले
नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

5 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

1 day पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

रविलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

सर्वोच्चबाट रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर

9 mins पहिले
नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

5 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us