• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अब प्रतिनिधिसभा चुनावबाट मात्र स्थापना हुन्छ : प्रधानमन्त्री ओली

२०७७ पुष २४, शुक्रबार १९:५१

धनगढी , २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई काम लाग्छ भनेर पार्टीमा ल्याएको र दुई पार्टीबीच एकता गरेको दावी गर्नुभएको छ ।

कैलालीको धनगढीमा आयोजित आफु निकट नेकपा सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड शिक्षक भएर काम गरिरहदा आफु जेल परिसकेको बताउनुभयो ।

उहाँले प्रचण्डले आफुविरुद्ध गलत भ्रम छरेको भन्दै आफुले प्रचण्ड भन्दा ३ वटा मात्र होइन दर्जनौ भोटो अघि नै फटाएको बताउनुभयो ।

आफ्नो विगत र उत्थान नविर्सन आग्रह गर्दै उहाँले माधवकुमार नेपाल अहिले आफु वरिष्ठ हुँ र ओली भन्दा पनि अगाडि राजनीति थालेको भन्नु हाँस्यास्पद भएको बताउनुभयो ।

आफूले नै राजनीतिमा आउन आग्रह गरेको स्मरण गर्दै नेपाल आफु जेल पर्दा केन्द्रीय सदस्य र पोलिटव्युरोमा रहेको भन्दै वरिष्ठताको दावी गरिरहेको बताउनु झुठको पुलिन्दा भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा अब चुनावबाट आउँने बताउँद अगाडि भन्नुभयो ‘ केपी ओलीले चुनाव गराउँदैन भनिदैछ तर म भन्छु चुनाव बैशाख १७ र २७ गते नै हुन्छ, निर्वाचन आयोगले तयारी थालिसकेको छ ।’

गलत र भ्रष्ट तत्व, देशद्रोही, विदेशीको इशारामा काम गर्नेहरुलाई गाउँगाउँमा नपठाउँन आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यस्ताहरुलाई भोट नहाल्न समेत आग्रह गर्नुभयो ।

जातीय फुट ल्याउन खोज्ने, देशमा विखण्डन ल्याउन खोज्नेहरुप्रति सचेत रहन आग्रह गर्दै उहाँले आफ्नो स्वास्थ्य देशका लागि र जनताका लागि भएको पनि बताउनुभयो ।

आफ्नो मन्तव्यको सुरुवातमा सुदूरपश्चिमको विकासको सम्भावनाको बारेमा चर्चा गर्नु भएका ओलीले आफ्नो सरकारले सुदूरपश्चिमको मुहार नै अर्को बनाउने कार्यक्रम ल्याएको दावी पनि गर्नुभयो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech