• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सरकार विरुद्ध जसपाले राजविराजमा विशाल प्रदर्शन सहित सम्बोधनका लागि अध्यक्ष यादव र नेता महतो आउदै

२०७७ माघ ६, मंगलवार १८:४५

बिरेन्द्र बजार, ६ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो बुधबार सप्तरी आउने भएका छ्न ।

प्रधानमन्त्री केपि ओलको गैर संबैधानिक कदमको विरुद्ध सप्तरी सदरमुकाम राजबिराजमा हुने बिरोध सभालाई सम्बोधन गर्न अध्यक्ष यादव र वरिष्ठ नेता महतो सप्तरी आउने भएको हो । ओलि सरकार विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका जसपाले सप्तरी सदरमुकाम राजबिराजमा शक्ति प्रदर्शन गर्ने तयारीमा छ्न । पचिस हजार बढी जनता सदरमुकाम उतार्ने उदेश्य सहित जुटेका जसपा नेताकार्यकर्ता स्थानीय तहको वडा स्तर सम्म तयारीमा जुटिरहेका छ्न ।

संबिधानमै नभएको अधिकार प्रयोग गरि प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति बिधा भण्डारीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापनाको माँग राखी बिरोधमा उत्रिएका जसपाद्वारा आयोजित बिरोध सभामा पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने जनाएको छ । राजरंगशालामा हुने बिरोध सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एबम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता एबम पुर्व मन्त्री राजेन्द्र महतो, पुर्व मन्त्री तथा पार्टीका कार्यकारिणी सदस्यहरु रेणु यादव, मृगेन्द्र सिंह यादव, कार्यकारिणी सदस्य राज कुमार लेखी लगायतका शिर्ष नेताहरू र प्रदेशका मन्त्रीहरुले सम्बोधन गर्ने जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । जुलिस प्रदर्शन तथा बिरोध सभाको लागि सम्पुर्ण तयारी पूरा भएको प्रचारप्रसार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी गराए ।

बिरोध जुलुस र सभालाई प्रभावकारी र शान्तिपुर्ण बनाउन जसपाले कार्यकारिणी समिति सदस्य तथा पुर्व मन्त्री मृगेन्द्र सिंह यादवको संयोजकत्वमा जनपरिचालन समिति, केन्द्रिय सदस्य तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा आर्थिक संकलन समिती,केन्द्रिय सदस्य शैलेस चौधरीको संयोजकत्वमा मन्च ब्यबस्थापन समिती, केन्द्रिय सदस्य दिनेश यादवको संयोजकत्वमा स्वयंसेवक तथा युवा परिचालन समिति र केन्द्रिय सदस्य अमरनाथ मण्डलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको जनता समाजवादी पार्टी नेपाल सप्तरीले जनाएको छ। गत पुस ५ गते प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपति बिधा देबि भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गरेपछी प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिगामी कदमको विरुद्धमा सत्तारुढ नेकपा, काँग्रेस, जसपा, नागारिक अगुवाहरूले आन्दोलन गर्दै आएका छ्न ।

प्रतिनिधि सभा विघटनको मुद्वा हाल अदालतमा बिचारधिन अबस्थामा छ्न । प्रतिनिधि सभा पुनर्स्थापना माँग गर्दै ओलिको प्रतिगामी र तानाशाही निरुङ्कुशता विरुद्ध दैनिक देशैभरी आन्दोलन जारी रहेका छ्न ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech