Advertisement

धनुषाधाम नगरपालिकामा जसपा पार्टी नेपालको बिस्तारीत बैठक भव्यता पुर्वक सम्पन्न

न्युजडेस्क
२०७८ श्रावण ३१, आईतवार ०९:३७

जसपा पार्टी नेपाल को धनुषा जिल्ला समितिको सर्कुलर अनुसार धनुषाधाम नगरपालिकामा बिस्तारीत बैठक धनुषाधाम नगरपालिका का नगर अध्यक्ष विनोद कुमार यादव काे अध्यक्षता र जसपा लोकप्रिय नेता जसपा धनुषा जिल्ला इन्चार्ज तथा प्रदेश सांसद मा. रामअशिष यादवको प्रमुख अतिथिमा सम्पन्न भएका छ्न।

कार्यक्रम प्रमुख अतिथि यादव द्वारा वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न का लागि संगठन संरक्षण, सुदृढिकरण र संगठन विस्तार मा जोड दिनुपर्ने कुरा बताउनुभएको छ।

कार्यक्रमको विशिष्ठ अतिथि जिल्ला अध्यक्ष पशुपति यादव र जिल्ला उपाअध्यक्ष अम्बुप्रसाद साह र नगरका उपाअध्यक्ष संजीव यादव तथा प्रदेश सदस्य विजय कुमार यादव बेचन महतो, जीबाछ यादव, जसपा युवा संघ प्रदेश उपाध्यक्ष उमेश निराला, नगर अध्यक्ष प्रदीप कुमार भण्डारी र महिला भात्री संगठन का नगर अध्यक्ष वंदना कर्ण काे उपस्थित साथै नगरका सम्पूर्ण गाउँका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थितमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएका छन।

जसपा जिल्ला समन्वय समिति को निणर्य अनुसार जिल्ला को १८ वटै पालिका हरुमा संगठन विस्तार का लागि दलको विस्तारित बैठक भैरहेको कुरा जिल्ला अध्यक्ष पशुपति यादव ले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर