• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महोत्तरीमा शंकर महतोको चर्चा, १ नम्बरबाट लडाउने एमालेको तयारी

२०७९ भाद्र १९, आईतवार २०:४८
महोत्तरीमा शंकर महतोको चर्चा, १ नम्बरबाट लडाउने एमालेको तयारी

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरुले धमाधम उम्मेदवार सिफारिसको निर्णय गरिरहेका छन् । महोत्तरीमा पनि उम्मेदवार सिफारिसका दलहरुभित्र नेताहरुको दौडधुप बढेको छ ।

नेकपा एमाले महोत्तरीले जिल्लाका सबै क्षेत्रमा उम्मेदवार टुंग्याउन छलफल सुरु गरेको छ । केहीसमय अघि नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर एमाले भित्रिएका युवा नेता शंकर महतो पार्टीमा चर्चामा छन् । महतोको नाम प्रतिनिधीसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ ।

आईतबार एमाले पार्टी कार्यालय रामगोपालपुर बसेको वैठकमा महोत्तरी क्षेत्र नं १ को तर्फबाट प्रतिनिधीसभा सदस्य पदका सम्भावित उम्मेदवारको सुचीमा महतोको नाम शिर्षस्थानमा राखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । वैठकले निर्वाचन क्षेत्र नं १ मा महतोसँगै कुमार भण्डारी र देवेन्द्र गौतमको नाम समेत सम्भावित उम्मेदवारको सुचीमा प्रस्ताव गरिएको उनले बताए ।

तीनजनाको नाम सिफारिश गरिएपनि महतोलाई नै उम्मेदवार बनाएर एमाले चुनावी मैदानमा उत्रिने प्रवल सम्भावना रहेको उनले सुनाए । महतोको नाम प्रस्ताव भएसँगै क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट गिरीराजमणी पोखरेलसँग उनको प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।

नेता महतो माओवादीमा छदासम्म पूर्वमन्त्रीसमेत रहेका पोखरेलको विश्वासपात्र मध्येका एक मानिन्थे । अघिल्लो चुनावमा पोखरेललाई जिताउन नेता महतो मास्टर प्लानरको रुपमा उभिएका थिए । उनी नेकपा माओवादी केन्द्रका मधेश प्रदेश समितिका सदस्यका साथै ईन्चार्जको जिम्मेवारीमा रहेर वाईसिएल मधेश प्रदेशको कमाण्ड सम्हालेका थिए । उनको एमाले प्रवेशले सबै भन्दा बढी क्षति पूर्वमन्त्रि पोखरेललाई भएको छ । उनी पछिल्लो समय पार्टीबाट असन्तुष्ट भएर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

आईतवारको बैठकले प्रदेशसभा सदस्य पदका लागि क्षेत्र नं १ ‘क’ को तर्फबाट सम्भावित उम्मेदवारको सुचीमा शारदा देवी थापा, केदार वस्नेत, चन्द्रलाल क्याप्छापीको नाम सिफारिश भएको हो । यस्तै, क्षेत्र नं १ ‘ख’ को तर्फबाट प्रमोद कुमार महतो, कोपिला पाण्डे र भिम वहादुर आले रहेका छन् ।

आज वैठकमा उनीहरुको नाममा प्रस्ताव आएको नेकपा एमालेका जिल्ला अध्यक्ष सरोज कुमार यादवले जानकारी दिए । भोली(सोमवार) वस्ने वैठकले उनीहरुको नाममाथि छलफल गरि अन्तिम नामावाली तयार गरिने अध्यक्ष यादवले बताए ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech