• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पर्साको बिरगंजमा तेली समुदायको महाकुम्भ, शिक्षामा जोड दिनु पर्ने: अर्थ मन्त्री साह

२०७९ आश्विन ५, बुधबार २३:२०
पर्साको बिरगंजमा तेली समुदायको महाकुम्भ, शिक्षामा जोड दिनु पर्ने: अर्थ मन्त्री साह

बिरगंज ५ असोज । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह तेलीले देशका सात वटै प्रदेश मध्ये मधेस प्रदेश, अझै पनि सबै भन्दा पछाडि परेको बताएका छन् ।
वीरगन्जमा बुधबार देखि शुरु तेली कल्याण समाजको तेश्रो केन्द्रिय महाधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री साहले विकासको हरेक सुचांकमा मधेस प्रदेश पछाडि परेको बताए । उनले भने “शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायत सबै क्षेत्रमा मधेस पछाडि परेको छ” त्यसैले शिक्षामा सबै भन्दा पहिले फड्को मार्नु पर्छ ।
मन्त्री साहले शिक्षा बेगर विकास सम्भव नभएकाले सबै भन्दा बढि शिक्षामा जोड दिनु पर्ने बताए । उनले तेली जातिको सशक्तिकरणका लागि पनि पहिलो आवश्यकता शिक्षा नै भएको बताए । तेली लगायतका बैश्य जातिहरुको विकासका लागि भारतमा ओबीसीको जस्तै नेपालमा पनि हरेक क्षेत्रमा आरक्षणको व्यवस्था हुनु पर्नेमा जोड दिए । ओबिसीको राजनीतिक पहुच अब सिंहदरबार सम्म पुरयाउनका लागि तेली कल्याण समाजले भुम्ीका खेल्नु पर्ने पनि उनले बताए ।
वीरगन्जमा आयोजित महाधिवेशनमा तेली जातिको विशाल सहभागीताले देशभरमा तेली जाति एकजुट छन् भन्ने सन्देश दिएको पनि उनले बताए । उनले भने “तेली जातिलाइ राष्ट्रिय पहिचान दिलाउन यो महाधिवेशन सफल भएकोे छ” अब हाम्रो जातिकोे पहुच र सहभागीता मधेस सरकारमा मात्र नभइ सिंहदरबारमा पनि पुरयाउनु पर्छ ।
वीरगन्जको घण्टाघर स्थित पार्कमा तेली कल्याण समाजका केन्द्रिय अध्ध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाइ संघीय सांसद प्रमोद साह, भारत बिहारका विधाननसभा सदस्य लालबाबु प्रसाद, संविधानसभा सदस्य आत्मराम साह, मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु राजेश्वर साह तेली, पारस साह तेली, दिलिप साह लगायतले पनि सम्बोधन गरेका तेलि समाज पर्सा प्रवक्ता शिव कुमार साहले बताए ।
बुधबार नै बेलुकी देखि नगरसभागृहमा बन्दसत्र शुरु हुने र बन्द सत्रबाट समाजको नयाँ नेतृत्व चयन पनि गरिने समाजका पर्सा अध्यक्ष धु्रुब साह तेलीले जानकारी दिए । महाधिवेशनमा देशभरका जिल्लाबाट तेली जातिका करिब २५ हजार प्रतिनिधी सहभागी भएको पनि उनले बताए ।

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us