• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महोत्तरी क्षेत्र ३ बाट प्रतिनिधिसभामा हरिनारायण यादवको चर्चा

२०७९ आश्विन १२, बुधबार १०:३५
महोत्तरी क्षेत्र ३ बाट प्रतिनिधिसभामा हरिनारायण यादवको चर्चा

जनकपुरधाम – महोत्तरी क्षेत्र ३ बाट प्रतिनिधिसभामा सदस्यमा पूर्व कृषिमन्त्री हरिनारायण यादव चुनाव लड्ने चर्चा छ । विगत लामो समयदेखि जनता समाजवादी पार्टी (जसपा) आबद्ध रहेका यादवले यसपटक क्षेत्र ३ बाट चुनाव लड्ने जनाएको हो ।

पार्टीमा स्थापना कालदेखि सक्रिय रहँदै आएका यादव २०६४ संविधानसभा निर्वाचन नेपाली काँग्रेसकी नेतृ किरणलाई हराएका थिए । त्यसपछि उनी कृषिमन्त्री समेत बनेका थिए । मधेसी जनअधिकार फोरमदेखि जसपासम्म आइपुग्दा उनको हरिनारायण यादव सभ्य, शालीन र सच्चा नेताको रुपमा आफ्नो छवि बनाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा तात्कालीन सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन हुँदा उनले महन्त ठाकुरलाई सघाएका थिए । महन्त ठाकुर उम्मेदवार भएपछि उनको मनोबल कमजोर देखिएन, बरु पार्टी जिताउन अग्रसर भए । र, आफु त्याग गरी चुनावमा अहोरात्र खटेको उनलाई चिनेजानेकाहरु बताउँछन् ।

उनको पार्टीप्रतिको यत्तिको त्याग देख्दा पार्टीअध्यक्ष उपेन्द्र यादवले समेत प्रदेशमा लड्नुस् भनेका थिए । तर, उनले होइन भने । प्रदेशमा नयाँ साथीलाई मौका दिनुपर्छ । उनको यस्ता त्यागी, शालीन र मृदुभाषी सोंचका कारण उनलाई अध्यक्ष उपेन्द्र यादवले विश्वास गर्छन् ।

पार्टीको केन्द्रीय समिति विस्तारका बेला उपाध्यक्षमा दावी गरिरहँदा रेणु यादवले विवाद सृजना गर्दा उनी केन्द्रीय सदस्य बने । त्यसैले पार्टीमा पटक पटक भएको घटना र अन्तर्घातमा उनी उपेन्द्र पथ कहिले छाडेन ? जहिले सहयोगी र मित्रवत् व्यवहार गरिरहे ।

जसपालाई जेजस्ता संकट आएपनि उनी अलिकति पनि विचलित नभएको उनको सहयोगी समेत रहेका संघीय परिषद् सदस्य नवीन यादवले बताए ।

यादवले भने, ‘उहाँ पार्टीको बफादार र सच्चा सिपाहीको रुपमा जहिले पनि प्रस्तुत हुनुभएको छ । जसपामा उहाँभन्दा पुराना, सभ्य, शालीन र मृदुभाषी नेता अरु कोही छैन । उहाँ पूर्वमन्त्री पनि हुनुहुन्छ । त्यस क्षेत्रका बासिन्दालाई हरिनारायण यादवले नै टिकट पाउने र चुनाव लड्ने कुरामा विश्वस्त रहन आग्रह समेत गरे ।’

पार्टीमा उनको योगदानको कदर अध्यक्ष उपेन्द्र यादवले समेत गर्ने गरेको छ ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech