• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपालाई बैशाखीको आवश्यकता छैन, सबै क्षेत्रमा चुनाव लडन सक्षम छौ : उपेन्द्र यादव

१३ आश्विन २०७९, बिहीबार
जसपालाई बैशाखीको आवश्यकता छैन, सबै क्षेत्रमा चुनाव लडन सक्षम छौ : उपेन्द्र यादव


जनकपुरधाम, असोज १३ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लडन पार्टीलाई कुनै बैशाखीको आवश्यकता नरहेको बताउनु भएको छ ।
जसपा धनुषाले आज शहीद नगरमा आयोजना गरेको पार्टीै प्रवेश कार्यक्रममा अध्यक्ष यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गर्नु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलिय गठबन्धन निर्माण भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले मधेशी आदिवासी लगायतका उत्पिडित वर्गको सम्मान हुने गरि सिटको बाँडफाँड भए आफुहरु अझै गठबन्धनको पक्षमा रहेको जिकिर गर्नु भयो । तर अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँडमा कुनै सहमति नभएको स्पष्ट समेत पार्नु भयो ।
उहाँले भन्नु भयो,‘ गठबन्धनमा अहिले सम्म कुनै सहमति भएको छैन, हल्लाको पछाडी नलागौ । ’
आसन्न निर्वाचन अन्य दलहरुको लागि निर्वाचन मात्र भएपनि जसपाको लागि संघर्षको एउटा पडाव मात्र रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधन मार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन नेताकार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भयो ।
अहिलेको निर्वाचन प्रणालीले थुप्रै वेथितीहरु निम्त्याएको हुँदा खसी बोका जस्तो सांसदहरु विक्रीहुने प्रणाली लाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान समेत संसदबाट संविधान संशोधन आवश्यक रहेकोले निर्वाचनलाई आफुहरुले संघर्षको रुपमा लिएको उहाँको कथन थियो ।
जनता समाजवादी पार्टी समाजवादको सच्चा सिपाही रहेको उल्लेख गर्दै अध्यक्ष यादवले काँग्रेस कम्युनिष्टहरुले समाजवादको कुरा गरे पनि उनिहरुले नक्कली समाजवादमा मात्र रुम्मलिएको आरोप लगाउनु भयो । अध्यक्ष यादवले धनुषा क्षेत्र नं.२मा जसपाकै उम्मेदवार हुनेमा ढुक्क रहन आग्रह गर्दै छत्ता छापलाई जिताउने अभियानमा जुटन निर्देशन समेत दिनु भयो ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सल्लाकार परिषद सदस्य गंगाराम यादव सहित हजारौ नेता कार्यकर्तालाई अध्यक्ष यादवले स्वागत गरेका थिए ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव प्रवेशी गंगाराम यादव, प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, रामअशिष यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

सम्बन्धित खवर

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग
प्रदेश विशेष

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

20 hours पहिले
खानेपानीमन्त्री खानले दिए राजीनामा
प्रदेश विशेष

खानेपानीमन्त्री खानले दिए राजीनामा

22 hours पहिले
शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री
प्रदेश विशेष

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

22 hours पहिले
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
प्रदेश विशेष

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

22 hours पहिले
राम नवमीको अवसरमा वुक्षारोपन
प्रदेश विशेष

राम नवमीको अवसरमा वुक्षारोपन

2 days पहिले
मुख्यमन्त्री पुनः आकस्मिक अनुगमनमा, लापरबाही सह्य हुँदैन्ः मुख्यमन्त्री यादव
प्रदेश विशेष

मुख्यमन्त्री पुनः आकस्मिक अनुगमनमा, लापरबाही सह्य हुँदैन्ः मुख्यमन्त्री यादव

3 days पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

कोशी प्रदेशविरुद्ध काठमाडौंमा प्रदर्शन, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

20 hours पहिले
खानेपानीमन्त्री खानले दिए राजीनामा

खानेपानीमन्त्री खानले दिए राजीनामा

22 hours पहिले
शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै १२ औं पटक मन्त्री

22 hours पहिले
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

22 hours पहिले
राम नवमीको अवसरमा वुक्षारोपन

राम नवमीको अवसरमा वुक्षारोपन

2 days पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech