• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा मधेश प्रदेश सचिव युवा नेता यादवले गरे डा. सीके राउतलाई आभर व्यक्त

२०७९ माघ ७, शनिबार २२:०५
जसपा मधेश प्रदेश सचिव युवा नेता यादवले गरे डा. सीके राउतलाई आभर व्यक्त

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश समिति सचिव तथा युवा नेता जितेन्द्र यादवले आफ्नो आधिकारिक फेसबुक मार्फत सीके राउतलाई आभार व्यक्त गरेका हुन्।
उनले आफ्नो फेसबुकमा लेखेका छन् “चुनाव अघि जसपा, नेपाल तथा पार्टीका अध्यक्ष श्रद्धेय उपेन्द्र यादव ज्यूलाई प्रमुख शत्रुको रूपमा जनमत पार्टीका अध्यक्ष आदरणीय डा. सिके राउत ज्यू अन्ततः जसपा, नेपालका अध्यक्ष ज्यूले गर्नु भएको संघर्ष र त्यसबाट प्राप्त उपलब्धीको प्रशंसा गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।

उहाले भनुभो हिजो तपाईंको अभिव्यक्तिमा सधैँ जातियताको मुद्दालाई मूल नारा दिएर मधेसमा जसपा लाई कमजोर गर्ने रणनीतिका साथ आफ्नो पक्षमा संगठन निर्माण गर्ने परिपाटी गरे पनि संसद् भवन तथा आफ्नो अन्तर्वार्ता समेतमा गोपाल वंशीले यो मुलुकमा राज गरेको कुरा समेतलाई रणनीतिको रूपमा लिन सकिए तापनि यो कुरालाई आत्मसात गरेकोमा पून: धन्यवाद दिन चाहन्छु ।

उहाका अनुसार ढिलो भए पनि ऐतिहासिक मधेश आन्दोलन बाट प्राप्त उपलब्धीहरूको विषयमा आफ्नो मुखारबाट प्रशंसा गर्नु भएता पनि मधेश कमजोर हुनुमा यहाँको ठूलो भूमिका छ भने कुरालाई आत्मसात गर्न सक्नु पनि महान्तम हुने थियो । तर यो कुरालाई आत्मसात गर्न नसक्नु नै रणनीति तहत राजनीतिमा अघि बढ्ने नयाँ योजनाको रूपमा लिन सकिन्छ।

भित्र भित्रैको योजना एउटा र व्यवहारमा देखाउने योजना अर्को भएको स्पष्ट रोष्टममा बोलेको र समर्थन रहनेले मानिन्छ । अन्यथा जसरी रोष्टममा वहांले अभिव्यक्ति दिनुभयो सोही दिन सरकारलाई समर्थन फिर्ता गरेको भए यथार्थता परिणत हुन्थ्यो भने कुरा बुझ्नु जरूरी छ जस्तो लागेको छ। “एकिकरण अभियान नै उत्तम विकल्प हो तर स्पष्टता हुनु जरूरी छ।”

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us