• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव

२०७९ माघ ९, सोमबार ०८:५०
प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिति सचीव तथा युवा नेता जितेन्द्र यादवले आफ्नो फेस्बुक माध्यमबाट विचार व्यक्त गर्दै प्रयोगशाला बन्दै मधेश बताउनु भएको छ।
उहाले भनुभो नेपालको राजनीति परिदृश्य हेर्दा १७ औं र १८ औं शताब्दीमा नेपालमा स-साना गणराज्यहरू मध्ये मधेशमा थरूहट कपिलबस्तुका शाक्य, तिरहुत, मिथिला, कोचिला, विदेह, विराट आदि गणराज्यहरू थिए । ती गणराज्यहरुमा बसोबास गर्ने लाई मधेशी भन्ने गर्थे । प्रचिन्तम इतिहास बोकेका बर्तमान नेपालको राजा गोपालवंशी थिए । गोपालवंशका भूक्तमान गुप्त देखि यक्ष गुप्त सम्म ८ पुस्ताले ५२१ बर्ष भन्दा बढी शासन गरे र पछि यक्ष गुप्तका कुनै सन्तान नभएकोले मधेशमा अहिर(यादव) हरु शासन गर्न थाले । यो कुरा भनि राख्नुको कारण के हो भने नेपाल देश बन्नु भन्दा धेरै पहिला नै मधेशीले यो देशमा शासन गरेको मानिन्छ । यद्दपी बर्तमान परिस्थिती सम्ममा पनि मधेशीलाई आफ्नो अधिकार खोज्नुको भनेको मधेशीलाई बिभिन्न जात / जाति, भाषा / भाषि , धर्म र संस्कृतिको नाममा विभाजित गरि एकात्मक शासन व्यवस्था स्थापित गर्नु हो । सन १७६८ मा गोर्खाका राजा पृथ्वीनारायण शाहको आन्तरिक उपनिवेश करणको नीति अन्तरगत देशलाई विस्तार गर्ने नाममा केन्द्रीकृत सरकारको निर्माण गरेर मधेशी लाई उपनिवेश बनाए पश्चात राणा शासनको विरुद्धमा वि.स. २००७ मा नेपाल तराई काँग्रेसको नाम बाट प्रजातन्त्रको लागि आन्दोलन भएको थियो जसका अध्यक्ष बेदानन्द झा हुनु हुन्थ्यो । २००७ साल मै नेपाली कांग्रेस नामाकरण गरि बेदानन्द झा लाई मन्त्री मण्डलमा पठाएर अध्यक्ष पदबाट हटाएको एक स्मरणीय उदाहरण मान्न सकिन्छ । त्यस पछि यस्ता अनेकौ उदाहरणहरु छन् जुन शासकहरूले सदैभ मधेश र मधेशी लाई प्रयोग गरि कमजोर बनाएको हो।
उदाहरणको लागि :
१) २००७ मा नेपाल तराई कांग्रेसका अध्यक्ष बेद्यानन्द झा जसले तराई स्वतन्त्रता र हिन्दी भाषाको लागि आवाज उठाउँदै पञ्चायतकालको मन्त्री बनाई मुद्दा विशर्जन भयो ।
२) वि.स.२०१७ साल अर्थात सन १९६० मा राजा महेन्द्रले मधेसका बन ठूलो मात्रामा विनास गरि मधेशमा केही जमिनदार मधेशीहरूलाई प्रयोग गरि मधेशीलाई नै अल्पसंख्यक बनाउने षड्यन्त्र गरियो। यस्तै विभिन्न काल खण्डमा विभिन्न आन्दोलनमा मधेशका योद्धाहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र तथा भाषिक अधिकारका लागि संघर्षरत रहे । जुन योद्धाहरुको नाम क्रमशः अमर वीर शहिद दुर्गानन्द झा, कामेश्वर कुसेश्वर, लक्ष्मी नारायण झा, कामेश्वर यादव कुशेश्वर मण्डल तथा रामराजा प्रसाद सिंह, गजेन्द्रनारायण सिंह, रघुनाथ ठाकुर हुन । तर देशमा मधेश र मधेशीको लागि खासै परिवर्तन आउन नसक्नुको कारण पनि मधेशी मधेशी बीचमा एकता नहुनु नै हो तर शासकले विभिन्न दलको नाममा मधेशलाई प्रयोग गरेर मधेशी माथि शासन गरेको हो l
३) सन १९९६ मा माओवादीले पहीचानका आधारमा प्रदेश निर्माण गर्दै अधिकार बाट वन्चित पहीचानबादी समुदाय लाई आधिकार दिलाउने नाममा हजारौं मधेशीले सहादत दिए तर आत्मसमर्पणबादी चरित्र देखाई मधेशलाई धोखा दिन समूह उपसमूह को नाममा मधेशीलाई प्रयोग गरेर डर त्रास सृजना गरि मधेशको आर्थिक,सामाजिक तथा भाईचारा समेत ध्वस्त भए। अन्ततः मधेशी जनतामा निराशा उत्पन्न भयो ।
४) १६ बर्ष देखिको बाल्यकाल अवस्था देखि नै पुष्पलाल श्रेष्ठको विचारबाट प्रेरित विद्यार्थी राजनीतिमा होमिनु भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम, नेपाल नामको संस्था दर्ता गर्दै शोषित पीडित विभिन्न समुदायलाई यो देशमा अधिकार सम्पन्न गराउन पूर्ण समावेशिता सहित धर्मनिरपेक्ष राज्य कायम गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापित गराउने नीति लिदैं भूमिगत तथा अर्ध भूमिगतको माध्यमबाट संघर्षको बाटो तय गर्नु भयो । अन्ततः २०६३ सालमा ऐतिहासिक मधेश आन्दोलनको नेतृत्व लिंदै २२ बुँदे सहमति भयो तर त्यसको विरुद्धमा मधेशीलाई नै प्रयोग गरियो ।
५) मधेसी जनअधिकार फोरम नेपाल लाई कमजोर बनाउन तराई मधेस लोकतान्त्रिक पार्टी नामको पार्टी दर्ता गरे तापनि मधेश आन्दोलनको रापतापले कुनै असर परेन । अन्ततः २०६४ को दोश्रो आन्दोलनमा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा र सदभावना पार्टी नेपालको संयुक्त आहवानमा लोकतान्त्रिक मधेशी मोर्चाको नाम बाट आन्दोलन भयो र राज्य संग ८ बुंदे सहमती भयो । तर २०६४ पश्चात मधेशी एक आपस विभाजन हुन थाल्दै थारू, मुस्लिम, दलित, अल्पसंख्यक, पिछडावर्ग,मधेशीहरु आ-आफ्नो पहिचान जात / जातिमा सिमित भएर मधेश कमजोर हुन थाल्यो । जसका कारण शक्तिशाली क्रान्तकारी पार्टी मजफो, नेपाल लाई टुक्रा टुक्रामा विभाजन गरेर मधेशका मुद्दा स्थापित गराउन सफल हुन सकेन । यद्दपी अध्यक्ष उपेन्द्र यादव नेतृत्वको मजफो, नेपाल संघर्ष बाट पछि नहटेको यर्थातता लाई नकार्न सकिंदैन।
६) मधेश आन्दोलनको मर्म र भावना लाई समाप्त पार्न देश विखण्डनको मुद्दालाई स्थापित गराउन डा. सिके राउत रातारात उदय भएको कुरालाई बुद्धिजीवीहरूले विश्लेषण गर्न थाले कि वास्तवमा हाम्रो यो सानो देशमा यो सम्भव हुने कुरा हो त ? होइन होला ? तर यो मुद्दाले अवश्य नै संघीयता माथिको प्रहार हो अथवा मधेश आन्दोलन बाट भएका सहमतीहरु कार्यन्वयन हुने हो वा होइन शंका उत्पन्न हुने स्वभाविक मानेका थिए र अन्ततः भयो पनि त्यही । डा. सिके राउतले अरु कसैलाई प्रहार नगरि शोषित पीडित जनताका लागि संघर्षरत पार्टी र खास गरि बर्तमानमा जसपाका अध्यक्ष लाई गाली गलौज, समाजिक सञ्जालमा अभद्रता व्यवहार अर्थात अनेकौं प्रहार गरेर सस्तो लोकप्रियता हासिल गरेको कुरालाई नकार्न सकिंदैन तर देश बनाउन हिडेका राउतले मुद्दा त कहाँ कहाँ म नेपाली भाषामा कहिल्यै वाचन गर्दिन, नेपाली शाषक संग कहिल्यै सम्झौता गर्दिन्न र संघीय लोकतान्त्रिक गणतन्त्र मधेशको हितमा नहुने भन्ने सिके राउतलाई नेपाली मोह र शासक बर्ग जसले सदियौं देखि संघीयता नचाहने राजावादी र राष्ट्रीय स्वतन्त्र पार्टी संगको प्रेम सम्बादले गर्दा सरकारमा बसि पृथ्वी जयन्ती सम्म मनाउने निर्णय गर्नु भनेको मधेशी लाई फेरी अधिकारबाट बन्चित गराउनु हो। तर २०७९ माघ ५ गते यता अहिले आएर जसपाका अध्यक्ष मा उपेन्द्र यादवको विचारलाई आत्मसात गरेकोमा धन्यवाद दिन चाहन्छु। तर जनमत पार्टीका अध्यक्ष सिके राउतले संसद भवनमा संघीयता र समावेशताको विषयमा आफ्नो मुखारविन्दबाट वाचन समेत नगर्नु भनेको या त वहाँलाई संघीयता रुचाएको छैन वा वहाँ त्यो शब्दबाट अभयस्त छैन। तर जे भए पनि भन्छन ” देर आए दुरुस्त आए” भने झैं सबै मधेश केन्द्रीत दलहरुले एकिकरणको अभियान लाई तिव्रता दिए संविधानले दिएको अधिकार संस्थागत र बाँकी अधिकारका लागि संविधान संशोधन हुनेमा हामी मधेशी विश्वत हुन्थे कि ? अन्तमा फेरी पनि भन्न चाहन्छु; संसदको मार्यादा विपरित भए तापनि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताका लागि आफ्नो ज्यान समेत लाई प्रभाह नगरी बलिदानी दिनु हुने मधेशी वीर शहिदहरुको सम्झनामा माघ ५ गते जुन संसदमा देखियो त्यसको लागि हामी धन्यवाद दिन चाहन्छौं साथै त्यो दिन राष्ट्रिय बिदा होस र हामी हामी बीच एकता रहि रहोस भने अपेक्षाकृत छौं । हामी मधेशी प्रयोग भई मधेश लाई राजनीतिको लागि प्रयोगशाला मात्र नवनाऔं ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech