• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

चौबीस घण्टा सुखदुखमा साथ रहन्छुः मुख्यमन्त्री यादव

२०७९ चैत्र ९, बिहीबार १९:१५
चौबीस घण्टा सुखदुखमा साथ रहन्छुः मुख्यमन्त्री यादव

जनकपुरधाम, ९ चैत । मुख्यमन्त्री सरोज कुमार यादवले स्वास्थ्य क्षेत्रमै संघीयताको अनूभुति भएको बताउनुभएको छ ।
अरु क्षेत्र संघ सरकारबाट संचालित रहेको अवस्थामा तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत ल्याईदिएको स्मरण गर्नुहुँदै उहाँले संघीयताको अनुभूति गराएको बताउनुभयो । उहाँले भन्नुभयो–चौबीसै घण्टा तपाईहरुको सुखदुखमा साथ रहन्छु ।
मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालले बिहीबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले स्वास्थ्यकर्मीहरु इश्वरको दोश्रो रुप भएको, कोरोनाकालमा स्वास्थ्यकर्मीहरुको भूमिका अविस्मरणीय भएको उल्लेख गर्नुभयो ।
कोरोनाकालमा तपाईहरुकै कारण हामी सबै नागरिक जोगिएको हौं, उहाँले भन्नुभयो–कोरोना महामारीको भयावह अवस्थामा घरबाहिर निक्लिन कठिन भइरहेको बेला तपाईहरुले फ्रन्टलाइनमा काम गर्नुभएको हामीले बिर्सिन सक्दैनौ ।
उहाँले स्वास्थ्य क्षेत्रमा कसरी सुधार हुन सक्छ, यसबारे स्वास्थ्यकर्मीसँग सुझाव पनि माग्नुभयो ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री सुरिता कुमारी साहले स्वास्थ्य क्षेत्रमा सुधारमा सहयोगको लागि आग्रह गर्नुभयो ।
हाम्रो कमीकमजोरी देखाउँदै जानुस्, उहाँले भन्नुभयो–तपाईहरु पनि सेवामुलक प्रतिनिधि बन्ने प्रयास गर्नुस् ।
तपाईहरुको सुझावलाई पनि आपूmहरुले आत्मसात गरेर अघि बढ्ने मन्त्री साहले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा अर्थमन्त्री संजय कुमार यादवले मधेश आन्दोलन सफल पार्न स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । स्वास्थ्य सेवा समाजको सबैभन्दा सम्मानित पेशा भएको चर्चा गर्दै आज पनि स्वास्थ्य क्षेत्रमा धेरै थोक गर्न बाँकी रहेको उहाँले थप्नुभयो । प्रतिगमनकारी शक्तिहरु चल्मलाई रहेको चर्चा गर्नुहुँदै संघीयताको सवालमा चनाखो हुनुपर्ने मन्त्री यादवले बताउनुभयो ।
यस्तै, खानेपानी तथा उर्जा मन्त्री सिंहागन सा कलवारले स्वास्थ्यकर्मीहरुसित हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न सुझाव दिदै भन्नुभयो–तपाईहरुको नाम र काम संधै अगाडि हुनुपर्छ ।
मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालका मधेश प्रदेश अध्यक्ष शिवशंकर यादवले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा मधेशी विश्वविद्यायलका रजिष्टार बिजय यादव, बिनोद यादव लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech